Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
Vianet
मेलिना श्रेष्ठ
मंगलबार, मंसिर १३, २०७९ मेलिना श्रेष्ठ
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक वार्षिक अन्तर्राष्ट्रिय अभियान हो जुन November 25 मा सुरु भई December १० मा समाप्त हुन्छ । November 25 लाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवस (International Day of No Violence Against women), December १ मा विश्व एड्स दिवस (Worlds AIDS Day), December ३ मा अपाङ्गता भएको व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय दिवस (International Day for person with Disabilities) र December १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (International Human Rights Day) को रुपमा मनाइन्छ । 

यो १६ दिने अभियान लैङ्गिक हिंसा (GBV) ले महिला र बालबालिका र हाम्रो समाजको सामाजिक संरचनामा पार्ने नकारात्मक प्रभावको बारेमा सचेतना जगाउनमा केन्द्रित छ । महिला हिंसा संसारभरी हुने सबैभन्दा व्यापक मानव अधिकार उल्लंघन हो । कोभिड–१९ को महामारी साथै अहिले जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द र आर्थिक अस्थिरताका कारण यसको प्रकोप बढ्दो छ । NDHS २०१६ का अनुसार १५–४९ वर्ष उमेरका २२ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि नै शारीरिक हिंसाको अनुभव गरेका छन् भने २६ प्रतिशत विवाहित महिलाले आफ्नो श्रीमानबाट शारीरिक यौन वा भावनात्मक हिंसाको अनुभव गरेको पाइएको छ ।

विश्वव्यापी रुपमा करिब ४०–७०  महिला हत्या (Female Homicide) Intimate Parents द्वारा गरिन्छ । WHO का अनुसार विश्वभर ३८ प्रतिशत महिला हत्या (Female Homicide) नजिकका पुरुष साझेदारले गरेको पाइएको छ भने महिला साझेदारद्वारा गरिने हत्या ६ प्रतिशत  रहेको छ । UNFA अनुसार ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनको कुनै न कुनै विन्दुमा कुनै न कुनै प्रकारको हिंसा भोगेको र १५ प्रतिशतले यौन हिंसा अनुभव गरेका छन् । नेपाल जस्तो देशमा GBV मा सही तथ्यांक प्राप्त गर्नु ठूलो चुनौती हो । किनभने पीडित हुनुसँग सम्बन्धित कलंकले महिलाहरुलाई हिंसाको रिपोर्ट गर्न वा मदत खोज्न बाट रोक्छ । GBV धेरै रुपमा देखिन सक्छन् जस्तै घरेलु हिंसा, दाइजो सम्बन्धि हिंसा, बालबालिका बेचविखन, महिला भ्रुण हत्या, Honor Kiling, छाउपडी, छाउपडी आदि । नेपालमा लिंगमा आधारित हिंसाका विभिन्न घटनाहरु छन् जसमा महिलाहरु मुख्यरुपमा पीडित रहेका छन् । 

नेपालमा विभिन्न संघसंस्थाहरुले महिला अधिकार र महिला हितका लागि काम गर्दै आएका छन् । जसमा

-राष्ट्रिय महिला आयोग (National Women Commission) महिला अधिकार संरक्षण र प्रवद्र्धन गर्ने, GBV पीडित महिलाहरुको समस्यालाई सम्बोधन गर्न अग्रपंक्तिमा रहेको सरकारी निकाय हो ।

-कानुनी सहायता तथा परामर्श केन्द्र (Legal AID and Consultancy Center) CWIN, SAATHI जस्ता संस्थाहरुसँग मिलेर NWC ले विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्दछ ।

-राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसाबाट पीडितलाई सहयोग गर्न २४ सै घण्टा टोल-फ्री हेल्पलाइन स्थापना गरेको छ । यदि कसैले GBV सामना गरेको छ वा त्यस्तो घटनाको साक्षी छ भने उनीहरुले आश्रय मनोसामाजिक तथा बाल समर्थन र कानुनी सहायताका लागि ११४५ नम्बरमा कल गर्न सक्छन् ।

त्यसैगरी कसैले कुनै पनि महिलालाई निजको मञ्जुरी बिना गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले जबरजस्ती करणी गरेको मानिन्छ । जबरजस्ती करणी गर्ने व्यक्तिलाई ७ वर्ष देखि जन्मकैद सम्मको सजाय साथै ३–७ लाख रुपैया सम्म जरिवाना हुने व्यवस्था नेपालको कानुनमा रहेको छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९, ११:००:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
पेचिलो बन्दै गएको नागरिकताको सवाल
पेचिलो बन्दै गएको नागरिकताको सवाल
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
अल्मलिएको पात्र र बिकृत प्रबृत्तिको हौवा 
अल्मलिएको पात्र र बिकृत प्रबृत्तिको हौवा 
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP