नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • किन बढ्दैछ अपराध ?
किन बढ्दैछ अपराध ?
प्रबिन गिरी
सोमबार, माघ १०, २०७८ प्रबिन गिरी
किन बढ्दैछ अपराध ?

बढिरहेको अपराधको ब्याख्या गर्नुभन्दा पहिला अपराध के हो ? आपराधिक गतिविधिहरु कसरी घट्ने गर्दछ भन्ने बारेमा प्रष्ट हुन जरुरी छ । 

अपराध के हो ?
समष्टिगत रुपमा अपराध भन्नाले मानवको गलत क्रियाकलापलाई जनाउँदछ । कुनै पनि व्यक्ति स्वयंको मस्तिष्क वा समाजका कारण अपराधी हुन पुग्दछ । अपराधलाई परिभाषित गर्न निकै कठिन कार्य हो । समयसापेक्ष विविधता आउने गर्दछ, समाजमा दिएको चेतना र त्यही चेतनाको शक्तिले गर्दा नै व्यक्ति र व्यवहार बीचको महत्वपूर्ण अन्तर देखा पर्न सक्दछ । कुनै समय मानवीय कार्य अपराध हुन सक्छ भने कुनै समयमा सामान्य कार्य हुने गर्दछ । त्यसैका कारण अपराधलाई परिभाषित गर्नु जटिल कार्य हो ।

अपराध मानवको मस्तिष्कबाट निस्किने त्यस्तो परिणाम हो जो राज्य शक्तिले रोक्न चाहन्छ । अपराध समाज बिपरित कार्य हो । अपराध के हो भन्ने प्रश्नमा परिभाषा दिन निकै जटिल छ । विभिन्न कानुनविद्हरुको विभिन्न परिभाषा रहेको पाइन्छ ।
कानुनविद्  Blackstone ले अपराधलाई दुई तरिकाबाट परिभाषित गरेका छन् ।  उनका अनुसार पहिलो "अपराध सार्वजनिक कानुनको विपरीत उक्त कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु नै अपराध हो ।"
(Crime is an act committed or omitted in violation of public law for bidding or commanding it.)

उनको दोस्रो परिभाषा अनुसार "समुच्च समुदायलाई समुदाय मानिएकामा उक्त समुदायप्रतिको सार्वजनिक अधिकार तथा कर्तव्यको उल्लंघन नै अपराध हो ।"
(A crime is a violation of rights and duties due totge whole community, considered as community. )

नेपाली समाजमा अपराध किन बढिरहेको छ ?
अपराध समाजमा किन बढिरहेको छ भन्ने प्रश्न गर्नुभन्दा पहिला कारण पत्ता लगाउन जरुरी हुन्छ । 

  • अभिभावकको लापरबाहीले गर्दा आपराधिक घटनाहरु घट्ने गर्दछ । 
  • समाजमा भय डर नभएको, अपराध गरिसकेपछि म नै राजा मेरो नै साम्राज्य भन्ने भाव राख्नुको कारण नै अपराध बढ्ने गर्दछ । 
  • शिक्षाको पहुँच हुन नसक्दा हाल २०७२ को संविधानले शिक्षाको पहुँच दिएता पनि सर्वहारा बर्ग समक्ष शिक्षा नपुग्दा बालबालिका आपराधिक क्रियाकलापमा संलग्न हुने गर्दछन् । 

मानव अपराधी हुँदैन, मानवको शरीर अपराधी हुँदैन, केवल मस्तिष्क बाहेक, मानवको अन्य शरीर भनेको यन्त्र हो-जो काम गर्दा काम लाग्ने गर्दछ तर मानवको मस्तिष्क अपराधी हुने गर्दछ । 

अपराधलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?

अपराधलाई न्यूनीकरण गर्न सजिलो छैन । अझै पनि हजारौं अपराधीहरु हाम्रो वरिपरि  खुलेआम घुमिरहेका छन् । कारण के त ? राजनीतिक हस्तक्षेप, रुपैयाँको चालबाजी, सरोकारवालाको मिलेमतो यो नै मुख्य तत्त्वहरु हुन्, अपराध न्यूनीकरण हुन नसक्नुका पछाडि । 

कार्यपालिका, न्यायपालिका र व्यबस्थापिका राज्यका छुट्टाछुट्टै अंगहरु र काम भएझै अपराधलाई न्यूनीकरण गर्न कठोर व्यवस्था हुनुपर्दछ ताकि कसैको पनि हस्तक्षेपको पहुँच नपुगोस् ।

प्रबिन गिरी 

दाङ तुलसीपुर 
हाल सुर्खेतमा कानुन बिषय (BA.LLB) अध्ययनरत


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १९:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP