Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • महासचिव मतगणना विवादः चरणबद्ध आन्दोलनमा साझा प्रजातान्त्रिक समूह
महासचिव मतगणना विवादः चरणबद्ध आन्दोलनमा साझा प्रजातान्त्रिक समूह
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ९, २०८० बागेश्वरी पोस्ट
महासचिव मतगणना विवादः चरणबद्ध आन्दोलनमा साझा प्रजातान्त्रिक समूह

नेपालगन्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाँकेले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले भदौ २ गते सम्पन्न निर्वाचनमा महासचिव पदको पुनः मतगणना गर्न दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समूहका संयोजक संजयकुमार थापाले निर्वाचन आयुक्त टिकाजंग सिंहले एकपक्षीय ढंगले महासचिव पदको नतिजा सार्वजनिक गर्नु खेदजनक र आपत्तिजनक रहेको बताए ।

थापाले पुन:गणना गर्ने आफ्नै सार्वजनिक प्रतिबद्धताबाट पछि हटेर आयुक्त सिंहले विधि-विधान र निर्वाचन प्रक्रियाको हुर्मत लिन खोजेको भन्दै रोष प्रकट गरे । उनले पुनः मतगणना नहुँदासम्म सशक्त ढंगले आन्दोलन अघि बढाइने बताए । साझा प्रजातान्त्रिक समूहबाट महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले मतगणनामा चित्त नबुझेको भन्दै मतगणना नसकिँदै निर्वाचन कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । निवेदनलाई वेवास्ता गर्दै सम्पूर्ण मतपत्र गणना नगरी समावेशी समूहबाट महासचिव पदका उम्मेदवार भिम रानाभाटलाई ६ मतको विजयी भएको घोषणा गरिएको थियो । त्यस पश्चात साझा प्रजातान्त्रिक समूहले दबाब बढाउँदै निर्वाचन कार्यालयमा तालबन्दी गरेपछि शर्माको निवेदनलाई आधार बनाउँदै निर्वाचन आयुक्त सिंहले पुन: मतगणना हुने सार्वजनिक बक्तब्य निकाले । तर फेरि भोलिपल्ट उनले आफू अस्पताल भर्ना भएको ब्यहोरासहितको बक्तब्य निकाल्दै तीन दिन मतगणना स्थगित गरेको जानकारी गराए ।

संयोजक थापाले तीन दिन पश्चात फेरि आफ्नै प्रतिबद्धताबाट पछि हट्दै आयुक्त सिंहले पुन: मतगणना नगर्ने निर्णय गर्नु खेदजनक रहेको बताए । थापाले अधिकतम लचकता देखाउँदा देखाउँदै निरंकुशरुपमा गरिएको निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए । पुनः मतगणनाले कसैको अहित नगर्ने भन्दै उनले पुनः मतगणनाले मतदाताको सम्मान नै हुने बताए । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको साझा प्रजातान्त्रिक समूहले नेपालगन्ज उद्योग बाणिज्य संघमा समेत तालाबन्दी गरेको छ ।

No description available.

 


प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP