नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जका लागि सहमत
नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जका लागि सहमत
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १७, २०७८ बागेश्वरी पोस्ट
नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जका लागि सहमत

नेपालगन्ज । नबिल बैंक र युनाइटेड फाइनान्स कम्पनी मर्जका लागि सहमत भएका छन् ।

नबिल बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका तर्फबाट सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रारम्भिक सहमतिपत्र अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्रति शेयर ३५ रुपैयाँका दरले प्राप्तिका गर्ने समझदारी गरेको छ। यूनाइटेड फाइनान्सका १०० कित्ता शेयर हुनेले प्राप्ति पश्चात ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

नबिल बैंक नेपालको सबैभन्दा बढी मुनाफा कमाउने वाणिज्य बैंक भएकाले लगानीकर्तालाई उच्चतम प्रतिफल दिदै आएको छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
पौवा स्वाद उत्सव सुरु
पौवा स्वाद उत्सव सुरु
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP