नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा भयानक बस दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते (भिडियो सहित)
नेपालगन्जमा भयानक बस दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते (भिडियो सहित)
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १७, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा भयानक बस दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते (भिडियो सहित)

नेपालगन्ज । नेपालगन्जमा भयानक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

नेपालगन्ज बसपार्कबाट तिब्र गतिमा आउँदै गरेको ना ५ ख ५७७३ नम्बरको बसले भे १ त ५१३४ नम्बरको टयाक्टरलाई आज दिउँसो १२ बजेर ३० मिनेटमा ठक्कर दिदै कारकादोस्थित एसके पेट्रोल पम्पकै छेउमा रहेको अटोरिक्सा शोरुममा ठोक्दा दुर्घटना भएको हो।

बसको ठक्करबाट अटोरिक्सा शोरुममा अटो खरिद गर्न आएका ब्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। मृतकको पहिचान नखुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। घाइते ६ जना मध्ये अटोरिक्सा शोरुमका ३ जना र टयाक्टरमा सवार ३ जना रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घाइते सबै जनाको अहिले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। दुर्घटना पश्चात् बस चालक फरार भएका छन् ।
No description available.
No description available.
No description available.


प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चितवन क्षेत्रमा फेला परेका शवमध्ये १९९ को व्यवस्थापन
चितवन क्षेत्रमा फेला परेका शवमध्ये १९९ को व्यवस्थापन
भोटेकोशी बाढी अपडेट:  ७९४ शव फेला, उद्धार र खोजी तीव्र
भोटेकोशी बाढी अपडेट: ७९४ शव फेला, उद्धार र खोजी तीव्र
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP