नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण
कोहलपुर नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २४, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

कोहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई बजार व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले साइकल वितरण गरेको छ । आज एक कार्यक्रमका बीच नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर प्रहरीलाई पाँचव टा साइकल हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए । 

साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाको बजार व्यवस्थापनमा नगर प्रहरीलाई गस्ती गर्न सहज हुने बताए । उनले बजार व्यस्थापनमा आफ्नो भूमिका थप प्रभावकारी गराउन नगर प्रहरीलाई निर्देशन पनि दिए । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले  साधन अभावमा नगर प्रहरीलाई गस्ती गर्न गाह्रो भैरहेको बेला अब सहज हुने बताइन् । 

कोहलपुर नगरपालिकाले हेल्मेट सहितको साइकल नगर प्रहरीलाई दिएको हो । एउटा साइकलको मूल्य १२ हजार रहेको पनि प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।  नगर प्रहरीसंँग अहिले २ वटा मोटरसाइकल छन् । एउटा चार पांग्रे गाडी खरिदको तयारीमा नगरपालिका रहेको पनि ढकालले बताए । नगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगको समन्वय र सहकार्यमा नगरको बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पेट्रोलिङ गर्दै आएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । 

साइकल प्राप्त भएपछि गस्ती गर्न सहज हुने पनि उनको भनाई छ । नगर प्रहरीले पाँच जनाको टीम बनाएर रातीको समयमा पनि गस्ती गर्ने गरेको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP