Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा
नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २५, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा

नेपालगञ्ज । नेपालगञ्जका सहरी बस्ती भूकम्पीय जोखिममा छन् । पछिल्लोपटक गरिएको सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र जोखिममा रहेको देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत् भवनहरुको द्रुत संकटासन्नता लेखाजोखा प्रसार कार्यशालामा प्रस्तुत गरिएको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

सहरी विपद् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका दुई वडा ३ र ७ का जनघनत्व बढी भएका बस्तीहरु उच्च जोखिममा देखिएका हुन् । कार्यशालामा पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको भन्दै चुरे पहाडको रेन्जमा जोखिम अझ बढी हुने औंल्याइएको छ । नेपालगञ्ज पनि भूकम्पको जोखिममा रहेकाले पूर्व तयारी आवश्यक पर्ने बताइएको छ । विपद् प्रतिकार्य पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगञ्जका वडा नम्बर ३ र ७ लाई छनौट गरी अध्ययन गरिएको हो ।

No description available.

कार्यशालामा प्रस्तुतिकरण दिँदै संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरु र साँघुरा बस्तीहरु भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकालाई भूकम्पीय सुरक्षाका मापदण्ड कडारुपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि आगामी योजना र बजेट विनियोजनमा सहजीकरण गर्ने उद्देश्यले पुराना र घना घर भएका वडा नम्बर ३ र ७ लाई छनौट गरी १४०८ घरको दु्रत संकटासन्नता सर्वेक्षण गरिएको बताइएको छ ।

No description available.

कार्यशालामा नेपालगञ्ज उपमहानगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, कार्यपालिका सदस्य बसन्त कनोजिया, युनिसेफका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलख डाँगी, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, इन्जिनियरहरु शैलेश श्रेष्ठ, प्रकाश डिसी लगायत सहभागी थिए । 

No description available.


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP