नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • टिकटक प्रतियोगिताका विजेताहरू पुरस्कृत
टिकटक प्रतियोगिताका विजेताहरू पुरस्कृत
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १५, २०७९ बागेश्वरी पोस्ट
टिकटक प्रतियोगिताका विजेताहरू पुरस्कृत

नेपालगन्ज । दाङ-३ मा संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेवारहरुको पक्षमा टिकटक बनाउन आयोजित प्रतियोगिताको निर्णायक समितिले विजेताहरुको नाम घोषणा गरे पश्चात् आज पुरस्कार तथा प्रमाण वितरण गरिएको छ ।

प्रतियोगितामा झग्गु भण्डारी (प्रथम), कमला बासु (द्वितीय) र रिता गिरी (तृतीय)  भएका थिए । प्रथम हुने विजेतालाई रू. ३० हजार र प्रमाणपत्र, द्वितीय हुने विजेतालाई रू. २० हजार र प्रमाणपत्र र तृतीय हुने विजेतालाई रू. १० हजार र प्रमाणपत्र वितरण गरिएको छ । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस तुलसीपुर नगर समितिका सभापति सुरेश हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले पुरस्कार वितरण गरेका थिए । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं-३ का प्रतिनिधिसभा सदस्य दीपक गिरी तथा प्रदेशसभा सदस्यका उम्मेदवाहरू डिल्लीबहादुर चौधरी ३(१) र धनबहादुर मास्की ३(२) लाई विजयी बनाउन प्रचारप्रसारको लागि टिकटक प्रतियोगिता आयोजना गरिएको थियो । 

टिकटक प्रतियोगिताको पुरस्कारको राशी नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश वलीले व्यक्तिगतरूपमा व्यवस्था गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP