नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह
निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १९, २०७९ बागेश्वरी पोस्ट
निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

नेपालगन्ज । बाँकेमा आज निवृत्त राष्ट्रसेवक समाज गठन भएको छ ।  निवृत्त निजामति कर्मचारी, शिक्षक, प्रहरी र सेनाको एक भेलाले नेपाल सरकारका निवृत्त उपसचिव जीतबहादुर शाहको अध्यक्षतामा निवृत्त राष्ट्रसेवक समाज जिल्ला कार्यसमिति बाँके गठन गरेको हो ।  

समाजका केन्द्रीय अध्यक्ष खेमनाथ अधिकारी, सह-अध्यक्षद्वय विष्णु प्रसाद वश्याल र थपराज कट्टेल, उपाध्यक्ष टेकबहादुर थापा र केन्द्रीय सदस्यद्वय खेमराज मरासिनी र भोलानाथ बजगाईको उपस्थितिमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए । 

समाजको उपाध्यक्षमा ललिता उपाध्याय, सचिवमा शारदाप्रसाद कोइराला, कोषाध्यक्षमा शिबराज तिमिल्सिना, सहसचिवमा नारायण प्रसाद शर्मा भट्ट रहेका छन् । यस्तै सदस्यहरुमा बाबुराम आँकुरा, होमनाथ गिरी, श्यामबिहारी गुप्ता, बिष्णु सुवेदी चयन भएका छन् । 

भेलाले केन्द्रीय प्रतिनिधिको रुपमा राकेश श्रीवास्तव, बलराम यादव र गोकर्णप्रसाद आचार्यलाई मनोनयन गरेको छ भने प्रदेश प्रतिनिधिको रुपमा किरण आचार्य, जनकराम भण्डारी र शालिकराम आचार्यलाई मनोनयन गरेको छ । 

निवृत्त राष्ट्रसेवक समाज, नेपालको विधान २०६६ अनुसार गठित विसुद्ध गैरराजनीतिक समिति हो । सेवानिवृत्त राष्ट्रसेवकहरुको हकहित संरक्षणका साथै समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास, भेदभाव, शोषण, दमन, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लोककल्याणकारी कार्य गर्ने गरी स्थापना भएको अध्यक्ष शाहले बताए ।


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP