नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र
नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र

नेपालगञ्ज । नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र पारिएको छ । मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको कन्सर्टका लागि तयारी तीब्र पारिएको जनाइएको छ । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर आयोजकले आश्रमको भवन निर्माणार्थ गर्न लागिएको कन्सर्टका लागि टिकट विक्री नै प्रमुख स्रोत भएकाले टिकट विक्रिलाई नै पहिलो प्राथमिकता दिएर तयारी र सक्रियता बढाइएको जनाएको छ ।

मूल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले कन्सर्ट अवलोकनका लागि धेरै भन्दा धेरै जनाको उपस्थिति गराएर कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गरे । कन्सर्टको तयारी स्वरुप मूल समिति र उपसमितिहरु गठन गरी तयारी व्यापक बनाइएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठको संयोजकत्वमा मूल समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति, जयनाराण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, उमा ग्राण्डन डाँगी संयोजक रहेको आवास व्यवस्थापन समिति, गोविन्द पाण्डे संयोजक रहेको सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति लगायत ११ वटा विषयगत उपसमितिहरु बनाइएका छन् ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले नेपालको चर्चित व्याण्ड नेपथ्यसंगको सहकार्यमा मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागेको मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति संयोजक चौलागाईले बताए । मानव सेवा आश्रमले समाजसेवी तथा दानवीर जैकेश सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा १० कट्ठा जग्गा दान गरेपछि निर्माण प्रक्रिया सुरु गरेको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP