prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि सम्झौता 
कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि सम्झौता 
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २०, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि सम्झौता 

कोहलपुर । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदैछ ।  त्यसका लागि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले आज एउटा महत्त्वपूर्ण सम्झौता पनि नगरपालिकाले गरेको छ ।

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितिसँग सम्झौता गरिएको नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । उक्त सम्झौतासँगै कोहलपुर नेपालगञ्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुल सम्मको सडक डिभाइडरमा रेलिङ्गसहित बृक्षारोपण गरी सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिनेछ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैंले ब्यहोर्ने सहमति पनि भएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

सम्भाब्यता आँकलन, निरीक्षण र स्थान छनौट प्रक्रिया पूरा गरी कार्यक्रम गर्ने सहमति बनेको हो । कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउनेछ । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका कार्यकारी सदस्य भेषराज आचार्यले "जनताको रहर हरित सहर" बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरिएको बताए ।

"कोहलपुर नगरपालिका र समितिको ध्यान अब हरियाली शहर निर्माणका लागि केन्द्रित हुनेछ," सम्झौतापछि उत्साहित हुँदै समिति सदस्य भेषराजले भने-"मेयरज्यूको हरित नगर बनाउने अभियानमा जोडिन पाउँदा हामी खुसी छौँ ।" सम्झौता हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट, साइड इन्चार्ज सुरज थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP