नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मुख्यमन्त्री केसी र अर्थमन्त्री खड्कासंग नरैनापुरका अध्यक्ष शाहको भेट
मुख्यमन्त्री केसी र अर्थमन्त्री खड्कासंग नरैनापुरका अध्यक्ष शाहको भेट
RSG-2
मटेहियादेखि सोनबर्षाको सडक निर्माणका लागि बजेट दिने प्रतिबद्धता
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २१, २०७९ बागेश्वरी पोस्ट
मुख्यमन्त्री केसी र अर्थमन्त्री खड्कासंग नरैनापुरका अध्यक्ष शाहको भेट

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्णध्वज खड्कासंग भेटवार्ता गरेका छन् । 

मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाउँपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दिरको विषयमा छलफल भएको थियो । भेटमा मुख्यमन्त्री केसीले नरैनापुर गाउँपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

यसैगरी अर्थमन्त्री खड्काले अध्यक्ष शाहसंगको भेटमा नरैनापुर सबैभन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष प्याकेज ल्याउन जरुरी रहेको बताएका थिए । 
 

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले अर्थमन्त्री खड्कासंग हुलाकी सडकदेखि रोसनपूर्वा सम्मको सडक र मटेहियादेखि सोनबर्षासम्मको सडक निर्माणका लागि बजेट माग गरेका थिए । 
 

अर्थमन्त्री खड्काले तत्काल दुई सडक मध्ये एक सडक निर्माणका लागि बजेट दिने अश्वासन दिएका थिए । मन्त्री खड्काले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको सडक निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिएसंगै सचिव सुबेदीले मटेहियादेखि सोनबर्षासम्मको सडक निर्माणका लागि चाहिने बजेट एक साताभित्रै पठाउने बताएका थिए ।
 

अध्यक्ष शाहसंगै मन्त्रीलाई भेट्न बाँके क्षेत्र नं= १ -१_ बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, नरैनापुरका लेखापाल प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP