नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आदर्श युवा समूहको साधारणसभा सम्पन्न
आदर्श युवा समूहको साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २४, २०७९ बागेश्वरी पोस्ट
आदर्श युवा समूहको साधारणसभा सम्पन्न

नेपालगञ्ज । आदर्श युवा बचत समूहले आफ्नो प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेको खजुरामा क्रियाशील युवाहरुको समूहले एक समारोहको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो ।

समूहका अध्यक्ष देवबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न साधारणसभामा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले खजुरामा आदर्श युवा समूहले सामाजिक कार्यमा महत्वपूर्ण कार्य गरेको बताए । साधारणसभाका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष रोका क्षेत्रीले युवाहरुको प्रेरणाको स्रोत समूह बन्न सफल रहेको भन्दै यसको निरन्तरताको लागि सम्पूर्ण सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा मिलिजुली स्वाबलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष  खडक वलीले खजुरामा युवा अभियानलाई आदर्श युवा बचत समूहले सार्थकता दिएको बताए । सामाजिक कार्यमा क्रियाशील रहेको समूहले युवालाई सही मार्गमा हिँड्न प्रेरित गरेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा खजुराका सचिव अर्जुन थापाले समूहका गतिविधिलाई नियाल्दै आएको र समाजमा एक उदाहरणीय समूहका रुपमा चिनिने गरेकोले पनि गौरवको महसुस हुने गरेको बताए ।

साधारणसभामा समूहले रेडक्रसको बागेश्वरी शाखालाई एक नम्बर बजारका लागि डष्टविन प्रदान समेत गरेको थियो । समूहले साधारणसभामै खजुरामा रहेका एक प्यारालाइसिस विरामी पुजा मल्ल वलीको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले १० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेको थियो । समूहले बार्षिक कार्ययोजना पनि साभारणसभामा प्रस्तुत गरेको समूहका सचिव सुवास निरौलालले जानकारी दिए ।

साधारणसभामा समूहका सचिव निरौलाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष होम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहमा हाल ३५ जना युवाहरु आवद्ध रहेका  छन् । हरेक महिनाको प्रथम शनिबार एक हजारका दरले समूहका सदस्यहरुले बचत समेत गर्दै आइरहेका छन् ।
 


प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP