नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकारमाथिको धम्की र दुब्र्यवहारको महासंघद्वारा निन्दा
पत्रकारमाथिको धम्की र दुब्र्यवहारको महासंघद्वारा निन्दा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २५, २०७९ बागेश्वरी पोस्ट
पत्रकारमाथिको धम्की र दुब्र्यवहारको महासंघद्वारा निन्दा

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरुमाथि भएको दुब्र्यवहार र आक्रमणकोे धम्कीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघले आज एक विज्ञप्ती निकालेर शाखाका सहसचिव एवम् राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक हेमन्त चौधरीलाई सिक्टा सबडिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति पत्रकार महासंघले गम्भीर ध्यानार्कषण भएको जनाएको हो । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा शनिबार आयोजित साधारणसभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको बिषय उठाएर 'ठीक गरिदिने' धम्की दिएको पीडित पत्रकार चौधरीले महासंघसमक्ष जानकारी दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त घटनाको भत्सर्ना र निन्दा गरिएको छ । 

May be an image of textनिर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्न पाउने संबैधानिक अधिकारको सुनिश्चितता गर्न र गराउन सम्बन्धित निकायसँग विज्ञप्तीमार्फत माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ- ‘समाचारको बिषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्प हुँदाहुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरीमाथि भएको दुर्व्यवहार एवं भौतिक आक्रमणको धम्कीको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा एवं भत्र्सना गर्दछ ।’ सचिव कमल डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न आचार्यलाई कानुनी कारबाहीको माग गरिएको छ । 

यस्तै मंसिर २४ गते शनिबार नेपालगन्जमा सम्पन्न ‘नेपालगन्ज म्याराथन’ को समाचार संकलन गर्न गएका पत्रकारलाई दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघ बाँकेले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । उक्त घटनालाई लिएर महासंघको सहजीकरणमा आज सम्बद्ध पक्षबीच छलफल गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

छलफलमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले ‘पत्रकारमाथि दुर्व्यवहार गर्ने नियत नभई परिस्थितिजन्य घटना भएको’ भन्दै घटनाप्रति आयोजकका तर्फबाट आत्मआलोचना सहित क्षमायाचना गरेको र महासंघ बाँकेले आगामी दिनमा त्यस्ता घटनाहरु पुनरावृत्ति नहुने वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसँग माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP