नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाल सुधार गृह जग्गादाताको शालिक अनावरण 
बाल सुधार गृह जग्गादाताको शालिक अनावरण 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २७, २०७९ बागेश्वरी पोस्ट
बाल सुधार गृह जग्गादाताको शालिक अनावरण 

नेपालगञ्ज । बाँकेको डुडुवा– ६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गरेका जैकेश सिंहका पीता माताको शालिक आज अनावरण गरिएको छ । 

सिंहले पिता स्व. तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघा दुई कठ्ठा जग्गा बालगृह निर्माणका लागि २०६७ मा सरकारलाई दान गरेका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज एक समारोहबीच स्व. सिंह दम्पत्तीको शालिकको अनावरण गरेकी हुन् ।  

सम्मान स्वरुप नेपाल सरकारले सुधार गृह परिसरमा दानवीर सिंह दम्पतीको अर्धकदको शालिक निर्माण गरेको थियो  । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रेग्मीले सिंह परिवारको जग्गादानले बालगृह निर्माण गर्न अहम् योगदान मिलेको भन्दै परिवार र सरकारको परिकल्पना साकार हुँदै गएको बताइन् । भवन, नामाकरण, शालिक निर्माण लगायत मन्त्रालयसँगका सहमति पूरा गरिएको भन्दै उनले अब सुधार गृहको प्रभावकारी सञ्चालनमा ध्यान दिन आग्रह गरिन् । मन्त्री रेग्मीले बालबालिकाको शिक्षा र सीप दक्षतालाई सँगसँगै बढाउने खालका कार्यक्रम ल्याइने पनि विश्वास दिलाइन् ।  

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत विभाग महानिर्देशक कृष्णप्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विभाग निर्देशक निरा अधिकारी, यूनिसेफ नेपालका निर्देशक केशव सुवाल, दानवीर सिंह, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायतले सुधार गृहको व्यवस्थापन र बालकहरुको भविष्य निर्माणबारे बोलेका थिए । २ सय २९ जना बालक आश्रित सुधार गृहको मन्त्री लगायतको टोलीले अवालोकन समेत गरेको थियो । 


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP