Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपांगताको सवालमा जनप्रतिनिधि र कर्मचारीलाई संवेदनशिल बनाउने प्रयास 
अपांगताको सवालमा जनप्रतिनिधि र कर्मचारीलाई संवेदनशिल बनाउने प्रयास 
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ३, २०७९ बागेश्वरी पोस्ट
अपांगताको सवालमा जनप्रतिनिधि र कर्मचारीलाई संवेदनशिल बनाउने प्रयास 

नेपालगञ्ज । अपांगता भएका ब्यक्तिहरुको सवालमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई संवेदनशिल बनाउन थालिएको छ । नीति निर्माण तहमा अर्थपूर्ण सहभागितादेखि उनीहरुले प्राप्त गर्ने सेवा, अधिकार र पहुँचका सवालमा जनप्रतिनिधि र कर्मचारीहरुलाई संवेदनशिल बनाउने प्रयास थालिएको हो ।

डेक नेपालको आयोजना तथा सिबिएम ग्लोबलको सहयोगमा कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरुलाई  बाँकेको गाभरमा बोलाएर दुई दिनसम्म उनीहरुलाई अपांगताको मुद्दामा संवेदनशिल बनाउने काम गरिएको डेक नेपालका कार्यक्रम प्रबन्धक जीवन गिरीले जानकारी दिए ।

समुदायमा आधारित समावेशी विकास तथा अपांगता समावेशी विकास सम्बन्धि दुई दिने गोष्ठी नाम दिएर आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अपांगता भएका ब्यक्तिहरुलाई सहज, सरल र कसरी  प्राथमिकता दिएर सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुराको जानकारी प्रदान गरिएको थियो ।  

निकै अनौपचारिक र उदाहरणसहित निर्मल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अपांगता भएका ब्यक्तिहरुको सवालमा सबै संबेदनशिल र जिम्मेवार भएपनि बनेका नीतिगत कुराहरु कार्यान्वयन भने हुन नसकेको बताए ।

कोहलपुर नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुको सवालमा केही राम्रा अभ्यास गरेको भएपनि अझै धेरै कुराहरु गर्न बाँकी रहेको बताए । उनले अपांगता भएका ब्यक्तिहरुलाई पालिकाले विभेदरहित ढंगले सहज, सरल र प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP