नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • २३औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसः नेपालगञ्जमा दीप प्रज्ज्वलन
२३औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसः नेपालगञ्जमा दीप प्रज्ज्वलन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ३, २०७९ बागेश्वरी पोस्ट
२३औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसः नेपालगञ्जमा दीप प्रज्ज्वलन

नेपालगञ्ज । २३औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस नेपालगञ्जमा पनि मनाइएको छ । डिसेम्बर १८ का दिन मनाइने यो दिवसका अवसरमा नेपालगञ्जस्थित विपी चोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य र आप्रवासी कामदार हकहित संरक्षण केन्द्र बाँकेको आयोजनामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत् बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलनमार्फत सचेतना कार्यक्रम गरिएको हो । यसपटकको आप्रवासी श्रमिक दिवस "स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं" भन्ने सन्देश तथा "बैदेशिक रोजगारीबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशिलता, रोजगारी र राष्ट्रिय स्वाभिमान" भन्ने नाराका साथ मनाइएको हो ।

No description available.

दीप प्रज्ज्वलन कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्तकुमार कनौजियाले गरेका थिए । उनले मैनबत्ती बालेर सुभारम्भ गरेका हुन् । त्यसक्रममा बोल्दै कनौजियाले मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानिरहेको अवस्थामा सुरक्षित र भरपर्दो बैदेशिक रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिँदै बैदेशिक रोजगारीमा जानु पूर्व निश्चित ज्ञान, सीप र क्षमता विकास अनिवार्य भइसकेको बताए । हँचुवाको भरमा जाँदा दुःख पाइने यथार्थलाई बुझ्दै सही सूचना र सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान उनले अनुरोध गरे ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष धनबहादुर खड्का (धिरज) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, योजना तथा प्राविधिक शाखाका इन्जिनियर भुपेन्द्र बोहोरा, आप्रवासी कामदार हकहित संरक्षण केन्द्र खजुराका कुवेर गिरी लगायत उपस्थित थिए ।

No description available.

अप्रवासन सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 


प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP