नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपांगता भएकालाई विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्व योजना जरुरी
अपांगता भएकालाई विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्व योजना जरुरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ४, २०७९ बागेश्वरी पोस्ट
अपांगता भएकालाई विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्व योजना जरुरी

कोहलपुर । अपांगता भएका व्यक्तिहरुले विपदबाट हुने क्षती सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्व योजना बनाउन जरुरी रहेको देखिएको छ । सि.वि.एम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपदसँग सम्वन्धित व्यक्तिहरुलाई आज कोहलपुरमा भेला गराएर अपांगता भएका व्यक्तिहरु विपदमा कसरी जोखिममा पर्छन् भन्नेबारे जानकारी गराएको हो । 

आगलागी, भूकम्प, हिमपहिरो, बाढी र डुवान तथा महामारी जस्ता विपदबाट अपांगता भएका व्यक्तिहरुमा हुन सक्ने जोखिम र त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको डेकका कार्यक्रम संयोजक जीवन गिरीले बताए । स्थानीय सरकारले विपदबाट हुने क्षती न्यूनीकरणका लागि सकेसम्म अपांगता भएकै व्यक्तिहरुलाई सहभागी बनाएर योजना बनाउनु पर्ने उनको भनाई थियो । 

नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचिव राजु बस्नेत र निर्मल भण्डारीले सहजीकरण गरेको अपांगता समावेशी विपद जोखिम तथा न्यूनीकरण सम्वन्धि उक्त तालिममा भएका नीतिगत कुराहरुलाई समेत सबैले व्यवहारिकरुपमा कार्यान्वयनमा लैजानुपर्ने निवर्तमान महासचिव बस्नेतले बताए । अपांगता भएका व्यक्तिहरुले विपदमा कसरी जोखिममा पर्छन् भन्ने कुरालाई चित्रित गरेको दिइएको तालिममा सहभागी जनप्रतिनिधिहरुले विपद जोखिम तथा न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP