Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको विकट खयरभट्टीमा विद्युतीकरण हुने
बाँकेको विकट खयरभट्टीमा विद्युतीकरण हुने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ६, २०७९ बागेश्वरी पोस्ट
बाँकेको विकट खयरभट्टीमा विद्युतीकरण हुने

नेपालगन्ज । बाँकेको अति विकट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा पहिलोटक खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको हो । खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि तीन करोड पचास लाख रुपैयाँ स्वीकृत भएको काठमाडौंमा रहेकी सांसद नमुनाले जानकारी दिइन् । 

विद्युतीकरणका लागि नेपालगन्ज वितरण केन्द्रले तयार पारेको अनुमानित बजेट सहितको फाइल बोकेर काठमाडौं पुगेकी उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उक्त फाइल पेश गरेकी थिइन् । काठमाडौंमै रहेकी सांसद नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट पक्का भएको बताइन् । 

‘खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि मैले थालेको प्रयासले सार्थकता पाएको छ’ उनले टेलिफोनमा भनिन्, ‘नरैनापुर र राप्तीसोनारीका अन्य स्थानमा बिजुली पुगेपनि यहाँ पुग्न सकेको थिएन । अब बजेट सुनिश्चित भएसँगै बिजुली पुग्ने पक्का छ ।’ खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४ दशमलभ ३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको सांसद नमुनाले जानकारी दिइन् । 

त्यस क्षेत्रमा बसोबास गर्ने करिब ४ सय घरधुरीलाई विद्युत सेवा पु¥याउन विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट विद्युतिकरणको काम अगाडि बढ्नेछ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले पनि बजेट स्वीकृत भएर आएको जानकारी दिए । ‘माथिल्लो निकायबाट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएर आएको छ’ उनले भने, ‘अब नेपालगन्ज वितरण केन्द्रलाई टेण्डर आह्वान गर्ने बाटो खुलेको छ ।’


प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP