नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • छाडा पशुचौपाया ब्यवस्थापन प्रयासः नेपालगञ्ज र राप्तीसोनारी सहकार्यको मोडेल खोज्दै
छाडा पशुचौपाया ब्यवस्थापन प्रयासः नेपालगञ्ज र राप्तीसोनारी सहकार्यको मोडेल खोज्दै
बागेश्वरी पोस्ट
आइतबार, पुस १०, २०७९ बागेश्वरी पोस्ट
छाडा पशुचौपाया ब्यवस्थापन प्रयासः नेपालगञ्ज र राप्तीसोनारी सहकार्यको मोडेल खोज्दै

नेपालगञ्ज । छाडा पशुचौपाया ब्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिका समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भएका छन् । 

अव्यवस्थित छाडा पशुचौपायालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा दुई पालिकाबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने विषयमा छ्लफल सुरु भएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए । "नेपालगञ्ज क्षेत्रका छाडा पशुचौपायाको दीर्घकालीन ब्यवस्थापन र संरक्षणका लागि राप्तीसोनारी गाउँपालिकासँग सहकार्य गर्न आवश्यक ठानेका छौं, सोही अनुरुप सहकार्यको मोडेलमा अघि बढ्ने गरी हामीले छलफल थालेका छौं," बिष्टले भने–"यहाँ (राप्तीसोनारी) जंगल पनि प्रशस्त भएकाले आहारको समस्या पनि कम होला, संरक्षणमा पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास हो ।" 

No description available.

छाडा पशुचौपायाका कारण नेपालगञ्ज नगरमा सवारी दुर्घटना तथा ग्रामीण क्षेत्रमा किसानको बालीनालीमा नोक्सानी पुग्दै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काञ्जीहाउस पनि संचालन गरेको छ । तर, काञ्जीहाउसमा राखिएका छाडा पशुचौपायालाई खुवाउने आहाराको भने बेलाबेलामा अभाव हुने गरेको छ । 

राप्तीसोनारी गाउँपालिकाले पनि छाडा पशुचौपाया समस्याको रुपमा रहेको बताएको छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नेपालगञ्ज जस्तै राप्तीसोनारीमा पनि छाडा पशुचौपायाको समस्या रहेकाले यो समस्याको हल दुबै पालिका मिलेर गर्नुपर्ने बताए । उनले राप्तीसोनारीमा ५ वटा काञ्जीहाउस संचालनमा रहेको पनि जानकारी दिए । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख बिष्टको नेतृत्वमा वडा अध्यक्षहरु गोपाल पुन, गोबिन्द रेग्मी, तरुण बज्राचार्य, कार्यपालिका सदस्य बसन्त कनौजिया, नगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, कर्मचारी लगायतको टोली आज राप्तीसोनारी पुगेको थियो । छाडा पशुचौपाया व्यवस्थापनको प्रयासस्वरुप नेपालगञ्ज नगर प्रमुख विष्ट नेतृत्वको टोलीले राप्तीसोनारी पुगेर पालिका अध्यक्ष पौडेलसंग छलफल गर्दै काञ्जीहाउसहरुको स्थलगत अवलोकन गरेको हो ।  

No description available.


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP