prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदै
नेपालगञ्जमा लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ११, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदै

नेपालगञ्ज । नेपालगञ्जमा लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदैछ । प्रत्येक वडा वडामा पुगेर सरोकारवालाहरुसंग छलफल गर्दै प्रतिकार्य योजनाहरु बनाइँदैछ । 

यसैक्रममा आज वडा नम्बर ७ को कार्यालयमा गर्मी र चिसो छल्न अपनाउन सकिने उपायहरुका विषयमा चर्चा गरिएको छ । तत्कालका लागि आफूसंग भएका स्रोत साधनको उपयोग गरेर गर्मी र चिसोबाट बच्न सकिने उपायहरुका विषयमा छलफल गरिएको हो । दीर्घकालीनरुपमा ठोस योजनाका साथ काम गरे मौसमी प्रतिकूलताबाट बच्न सकिने विषयमा पनि छलफल गरिएको छ । 

गर्मीमा लु बाट जोगिन जनचेतना अभिबृद्धि, बृक्षारोपण, हरियाली प्रबद्र्धन, विद्यालय र ठाउँठाउँमा प्रशस्त चिसो पानीको व्यवस्थापन, ठाउँ ठाउँमा प्रतिक्षालय निर्माण गरेर लुसंग जुध्न सकिने सुझाब सहभागीहरुले दिएका छन् । यस्तै शीतलहरबाट जोगिन जनचेतना अभिबृद्ध, चोक चोकमा आगो ताप्ने व्यवस्था, न्यानो कपडा वितरण, सार्वजनिक स्थलमा तातोपानीको व्यवस्था लगायतका कामहरु गर्न सकिने विषयमा छलफल गरिएको छ । 

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठले आगामी योजनाहरुमा यी बिषयहरुलाई समेटेर लु र शीतलहर विरुद्ध लड्ने रणनीति अबलम्बन गरेर अघि बढ्न बताए । उनले मौसमी प्रतिकूलता विरुद्धका प्रतिकार्यमा बचनबद्ध र प्रतिबद्ध भएर लाग्ने बताए ।

No description available.

कार्यक्रममा वडा सदस्यहरु, सरोकारवाला व्यक्तिहरु, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, सदरलाइन शाखाका सभापति ओमप्रकाश आजाद, रेडक्रसकी संगठन विकास अधिकृत निरञ्जना मल्ल, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, रेडक्रसकर्मीहरु प्रल्हाद विश्वकर्मा, सुवास निरौला लगायत उपस्थित थिए ।  

फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा लु परियोजना सञ्चालन गरेको छ । मुलुकमै पहिलोपटक सबैभन्दा बढी गर्मी प्रभावित सहर नेपालगञ्जमा २०२१ देखि यो कार्यक्रम शुरु गरिएको हो । ६ वा त्यो भन्दा बढी दिनसम्म लगातर ३८ डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहिरहेमा लु चलेको मानिन्छ ।  


प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP