prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम नेपालगञ्जमा शुरु
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम नेपालगञ्जमा शुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १२, २०७९ बागेश्वरी पोस्ट
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम नेपालगञ्जमा शुरु

नेपालगञ्ज । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने तालिम आजदेखि नेपालगञ्जमा शुरु भएको छ । 

paribartan 1

युनिसेफको सहयोग, रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोग एवम् नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको आयोजनामा शुरु भएको तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा सहजीकरण गरिनेछ । 

विपतको समयमा सरसफाईमा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो । तालिमको सुरुवात गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपतमा सबैभन्दा ठूलो चुनौती सरसफाईकै हुने बताउँदै विपतका बेला सरसफाईमा ध्यान नपुग्दा महामारी नै निम्तिन सक्ने जोखिम बढ्ने बताए । 

No description available.

वातावरण इन्जिनियर प्रकाश डिसीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले तालिमको उपलब्धि नेपालगञ्ज उपहानगरपालिकाको पूँजीका रुपमा रहने विश्वास व्यक्त गरे । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् । 

नगर प्रमुख विष्टको अध्यक्षतामा शुरु भएको तालिममा उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायत उपस्थित थिए । तालिमको पहिलो दिन आज रुकुमेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले सहजीकरण गरेकी छिन् । 

No description available.

तालिम सुरुवात कार्यक्रमको सञ्चालन आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरेका थिए । वासका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र पहिलोपटक नेपालगञ्जमा आएर तालिममा प्राविधिक सहयोग गरेको हो । 

No description available.


प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP