Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शक्ति समूहसंग नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक
शक्ति समूहसंग नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक
RSG-2
शक्ति समूहद्वारा १५८ जनालाई पारिवारिक पुनर्मिलन
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १५, २०७९ बागेश्वरी पोस्ट
शक्ति समूहसंग नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक

नेपालगञ्ज । नेपालगञ्जमा नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । शक्ति समूहद्वारा संचालित परियोजनाबारे नेपालगञ्ज नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिसंग समिक्षा बैठक गरिएको हो । 

No description available.

नेपालगञ्जका नगर उपप्रमुख कमरुद्दिन राईको उपस्थितिमा सरोकारवालाबीच समिक्षा गरिएको हो । समिक्षामा परियोजनाले संचालन गरेको कार्यक्रमको लक्ष्य र त्यस अनुसार प्राप्त उपब्धिबारेमा प्रष्ट पारिएको थियो । 

शक्ति समूहले एक वर्षमा १६७ जनालाई सेवा दिएको जनाएको छ । जसमध्ये १५८ जनालाई परिवारसंग पुनर्मिलन गराइएको छ भने अझै ९ जनाले सेल्टरमा सेवा लिइरहेका शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले बताइन् ।

उपमहानगरपालिकाका पाँच वटा बिद्यालयमा शैक्षिक सहयोग, कम्प्यूटर सहयोग, बिद्यालय छोडेकाहरुलाई पुनः बिद्यालय भर्ना, कानुनी विवादमा परेका बालिकाहरुलाई छुट्टै राख्न जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा दुई कोठे भवन समेत निर्माण गरेको छ । 

No description available.

बैठकमा बोल्दै नगर उपप्रमुख राईले शक्ति समूहले राम्रो कार्य गर्दै आएको भन्दै निरन्तरताका लागि आग्रह गरे । उनले पीडितमैत्री बन्न तथा सहकार्य र सहयोगका लागि उपमहानगरपालिका सदैव तयार रहने पनि बताए । 

बैठकमा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, महिला बालबालिका शाखाकी अधिकृत आशा शाही, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी लगायतको उपस्थिति रहेको थियो ।

शक्ति समूह बेचविखनबाट प्रभावित महिलाहरुको शक्तिको संगठनका रुपमा २०५४ सालमा स्थापित संस्था हो । 
 


प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP