नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • क्रसरहरुलाई कडाइ गरिँदै, प्रमाणिकरण र नविकरणका कागजात माग
क्रसरहरुलाई कडाइ गरिँदै, प्रमाणिकरण र नविकरणका कागजात माग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १८, २०७९ बागेश्वरी पोस्ट
क्रसरहरुलाई कडाइ गरिँदै, प्रमाणिकरण र नविकरणका कागजात माग
फाइल फोटो

नेपालगन्ज । क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणिकरण गराएको पत्र र उद्योग नविकरण सम्बन्धि कागजातहरु १५ दिनभित्र पेश गर्न जिल्ला समन्वय समिति बाँकेले उद्योगहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।

समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षता नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति बाँकेको आइतबारको बैठकले सो निर्णय गरेको हो ।

बैठकले महत्त्वपूर्ण ४ निर्णय गरेको छ । उसले प्रभावकारी अनुगमन, स्टक प्रमाणिकरण, जरिवाना निर्धारण, प्रोत्साहन पुरस्कार सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो ।

जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्मोग तथा वालुवा प्रशोधन उद्योगहरुले ढुङ्गा, गिट्टी, वालुवा प्रशोधन उत्खनन् कार्य गर्दा ढुङ्गा गिट्टी, वालुवा उत्खनन् तथा व्यवस्थापन सम्बनधि मापदण्ड २०७७ र वातावरणिय अध्ययन प्रतिवेदन बमोजिम गरे वा नगरेको सम्बन्धमा समितिले यथाशिघ्र अनुगमन गर्ने निर्णय छ ।

त्यस्तै क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणिकरण गराएको पत्रको फोटोकपी र उद्योग नविकरण सम्बन्धि कागजातहरु १५ (पन्ध्र) दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रचलित एन कानुन विपरित ढुङ्गा गिट्टी, वालुवा उत्खनन् गरी चोरी निकासी गर्ने कार्यमा संलग्न व्यक्ति र उक्त कार्यमा प्रयोग भएका मेशिनरी तथा ढवानीका साधनहरु पक्राउ गरी कार्यालयमा पेश गर्ने शुरक्षाकर्मी, व्यक्ति, पदाधिकारीलाई प्रोत्साहन वापत २० (बिस) प्रतिशत रकम उपलब्ध गराउने निर्णय छ ।

बैठकमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी, अनुगमन समिति सदस्य तथा प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख जनकराज बस्नेत, डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेश बहादुर खड्का, अन्तरिक राजस्व कार्यालयका प्रमुख सुदिश कुमार अर्याल, निमित्त जिल्ला समन्वय अधिकारी तथा सदस्य सचिव रेखा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP