Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको बार्षिक उत्सब तथा साधारणसभा सम्पन्न
जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको बार्षिक उत्सब तथा साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २२, २०७९ बागेश्वरी पोस्ट
जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको बार्षिक उत्सब तथा साधारणसभा सम्पन्न

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी ५ विनौनास्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको दोस्रो बार्षिक उत्सब तथा साधारणसभा आज सम्पन्न भएको छ ।

केन्द्रकी अध्यक्ष तारा वलीको सभापतित्व एवम् लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सब तथा साधारणसभामा बोल्ने बक्ताहरुले असहाय बालबालिकाहरुलाई उचित संरक्षकत्व र अभिभावकत्व प्रदान गर्दै उत्कृष्ट मानव सेवा गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

No description available.

प्रदेशसभा सदस्य नमुनाले केन्द्रको भवन निर्माण लगायत बालबालिकाहरुको बृत्ति विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले यसअघि पनि प्रदेश सभामार्फत असहाय केन्द्रलाई पाँच लाख सहयोग गरेकी थिइन् । विशिष्ट अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले पूण्य कर्म गरिरहेको असहाय केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर ५ की वडा सदस्य कमला विक, वडा नम्बर ६ का निवर्तमान अध्यक्ष जनकबहादुर थारु, बेसकी केन्द्रीय सदस्य संगिता थारु, कांग्रेस युवा नेतृ नमिता रावत, विभिन्न पार्टीका प्रतिनिधि, प्रहरी, स्थानीय लगायतको उपस्थिति थियो ।

त्यस अवसरमा बासले असहाय केन्द्रमा आश्रय लिइरहेका १० जना बालबालिकाहरुलाई न्यानो कपडा र टोपी वितरण गरेको थियो । बासका निर्देशक नमस्कार शाह, अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिवकुमार बर्माले न्यानो कपडा र टोपी वितरण गरेका थिए ।

जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रले १० जना असहायक बालबालिकालाई आश्रय दिनुका साथै उनीहरुको पठनपाठनमा सहयोग गरिरहेको छ । 

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP