नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पिछडा बर्गको थर खोज्दै जानकीमा समावेशी आयोग
पिछडा बर्गको थर खोज्दै जानकीमा समावेशी आयोग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २६, २०७९ बागेश्वरी पोस्ट
पिछडा बर्गको थर खोज्दै जानकीमा समावेशी आयोग

जानकी (बाँके) । पिछडा बर्गभित्रका थरहरुको सूचीकरण गर्ने उद्देश्यले राष्ट्रिय समावेशी आयोगले स्थलगत अध्ययन थालेको छ । पिछडा बर्गलाई संविधानले सम्बोधन गरेको तर त्यसभित्रका विभिन्न थर र उनीहरुको विस्तृत विवरण खोजी गर्नुपर्ने देखिएकाले स्थलगत अध्ययन थालेको आयोगले जनाएको छ । जानकी गाउँपालिका आइपुगेको आयोगको टोलीले आज पिछडा बर्गकोे अध्ययन अनुगमन तथा सूचीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जानकी गाउँपालिकाको समन्वयमा राष्ट्रिय समावेशी आयोगले आज गाउँ कार्यपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले पिछडा वर्ग भनेर मात्र संविधानमा उल्लेख भएको तर पिछडा वर्गका कति थर छन्, कति जात छन्, कहाँ कहाँ वसोवास गरेका छन् भनेर विस्तृतरुपमा नआएकाले आयोगले स्थलगत अध्ययन र अनुगमन गरी  पिछडा बर्गका विभिन्न थरहरुको सूचीकरण गर्ने बताए । नेपाल सरकारले दिने गरेको आरक्षण कोटा मध्ये पिछडा वर्गले पनि आरक्षण पाउनुपर्ने अवस्था रहेको तिमिल्सिनाले बताए ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गका लागि ल्याएको कार्यक्रम एकदमै सह्रानीय भएको भन्दै नजानेका र नबुझेकाहरुले यस्तो कार्यक्रमबाट अझ बुझ्ने अवसर पाउने बताए । कार्यक्रममा पालिकाका उपाध्यक्ष रामप्यारी यादव, वडा अध्यक्ष सदस्य, कार्यपालिका सदस्य तथा स्थानीय पिछडा वर्गहरुको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP