नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा भोलीदेखि हुने दुई दिने माघ महोत्सवको तयारी पूरा
नेपालगञ्जमा भोलीदेखि हुने दुई दिने माघ महोत्सवको तयारी पूरा
बागेश्वरी पोस्ट
मंगलबार, पुस २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलीदेखि हुने दुई दिने माघ महोत्सवको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पूर्ण तयारी पूरा गरिएको हो ।

थारू कल्याणकारिणी सभा बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको तयारी पूरा भएको जनाएको छ ।  थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा पौष २७ र २८ गते दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेषभूषा सहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रवद्र्धन लगायत रहेको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।महोत्सवमा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढी कलाकारको उपस्थिति रहने संयोजक थारुको भनाई छ । 

थारुले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि विभिन्न कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुने संयोजक थारुले बताए । महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी तथा बिशिष्ट अतिथी पूर्व मन्त्री फत्तेसिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिति रहने संयोजक थारुले जानकारी गराए । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान पनि गरिनेछ ।  

महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभूषासहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगञ्जको मुख्य बजार धम्बोझी चोकदेखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणी मोड, त्रिभुवन चोक, सदरलाइन, भेरी अस्पताल हुँदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ । महोत्सवमा थारु परिकार ढिक्री, घोङ्घी, सिद्रा माछाको चटनी, आलुको अचार लागायत परिकारहरु प्रदर्शनीका साथै विक्री वितरणको लागि राखिने समेत आयोजकले जनाएको छ । 
 


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP