prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम' नेपालगञ्जका १० वडामा
'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम' नेपालगञ्जका १० वडामा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २६, २०७९ बागेश्वरी पोस्ट
'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम' नेपालगञ्जका १० वडामा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालनमा छ । युरोपियन युनियन, युनिसेफ, युएन विमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा सञ्चालित यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे आज अभिमुखीकरण गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थितिमा आजोजित सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा मित्र समाजका टिम लिडर विनय दिल लामाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । बजेट योजना, कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिताले सार्वजनिक सेवाहरुमा पहुँच सुनिश्चित गराउन सकिने बताउँदै उनले यसले सामाजिक ऐक्यवद्धता र सुशासन प्रबद्र्धन गर्ने बताए ।

यो कार्यक्रमका लागि आजै नेपालगञ्जका १० वटा वडा छनौट गरिएको छ । वडा नम्बर २, ६, ९, ११, १४, १५, १६, २०, २१ र २२ यो कार्यक्रमका लागि छनौट भएको अनुप बर्मा जानकारी दिए । यस कार्यक्रममार्फत अपांगता भएका, सीमान्तकृत, महिला, बालिबालिका, जेष्ठ नागरिक, विपन्न बर्गलाई विशेष अभिमुखीकरण गरेर अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । कार्यक्रम अन्तर्गत वडा स्तरीय वाच ग्रुप अभिमुखीकरण, निर्माण र संस्थागत गर्ने, वडा स्तरीय महिला समूह छलफल, विपन्न बर्गहरुको छलफल, जेष्ठ नागरिक छलफल, सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि शिक्षा कार्यक्रम लगायतका क्रियाकलापहरु सञ्चालन गरिने मित्र समाजका टिम लिडर लामाले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख विष्टले बजेट निर्माण र कार्यान्वयनमा नागरिकको अर्थपूर्ण उपस्थिति र सहभागिताले विकासमा अपनत्वसंगै त्यसको लाभ ग्रहणमा जिम्मेवार बनाउने बताए । उनले दिगो विकासका लागि बजेट निर्माण र कार्यान्वयनमा नागरिक सहभागिता महत्वपूर्ण हुने बताए । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम यही बर्षदेखि नेपालगञ्जसहित देशका पाँच वटा नगरपालिकामा सञ्चालित छ । 


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP