prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिसो अत्याधिक बढेपछि जानकीमा ब्लाङ्केट वितरण
चिसो अत्याधिक बढेपछि जानकीमा ब्लाङ्केट वितरण
banijya office RSG-2
अपांगता भएका बृद्धबृद्धलाई ह्रिलचियर र वाकर सहयोग
बागेश्वरी पोस्ट
बिहीबार, पुस २८, २०७९ बागेश्वरी पोस्ट
चिसो अत्याधिक बढेपछि जानकीमा ब्लाङ्केट वितरण

जानकी (बाँके) । चिसो अत्याधिक बढेपछि जानकी गाउँपालिकाले ब्लाङ्केट वितरण गरेको छ । दुई सातादेखि अत्याधिक बढेको चिसो छल्न सहजता प्रदान गर्ने उद्देश्यले जानकी गाउँपालिकाका वडा नम्वर ४, ५ र ६ को वडा कार्यालयले ओढ्ने ब्लाङ्केट वितरण गरेका हुन् । 

गरिब, विपन्न, बृद्धबृद्धा, एकल महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जाडो छल्न ब्लाङ्केट वितरण गरिएको हो । चिसोको समयमा बृद्धबृद्धालाई ब्लाङ्केट दिएपछि स्थानीय शहादत अलीले खुशी व्यक्त गर्दै पालिकालाई धन्यवाद समेत दिए । यस्तै वडा नम्वर २ भैयापुरकी पूर्ण अपाङ्गता भएकी ७३ बर्षकी बृद्धा मैश्वरी सुनारलाई मिलाप संस्थासंगको सहकार्यमा पालिकका अध्यक्ष छब्बन खाँले ह्रिलचियर र वडा नम्वर ३ बञ्जाडे गाउँका असहाय तथा अपाङ्गता भएका ७५ वर्षका बृद्ध मिश्रिलाल बर्मालाई वाकर वितरण गरेका छन् ।

प्यारालाइसिस भएकी आफ्नी सासुआमालाई ह्रिलचियर दिएपछि बुहारी लक्ष्मी सुनारले खुशी व्यक्त गरिन् । साथै स्थानीयहरुको सुखदुःख बुझ्न भेटघाटका क्रममा रहँदा वडा नम्वर २ दमादमपुरवाका ३८ बर्षीय अमरसिंह सरदार विजुलीको पोलमा काम गर्दा करेन्ट लागेर शारीरिकरुपमा अशक्त भएको थाहा पाएपछि गाउँपालिका अध्यक्ष खाँले औषधी उपचारको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ब्लाङ्केट वितरण कार्यक्रममा अध्यक्ष खाँ, उपाध्यक्ष रामप्यारी यादव, खाँका स्वकीय सचिव सोहराब दर्जी, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्वर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्वर ६ का अध्यक्ष जगदिश हरिजन र कार्यपालिका सदस्य राजेन्द्र सिंहको समेत उपस्थिति रहेको थियो ।  ,


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP