prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा
जानकीको बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २९, २०७९ बागेश्वरी पोस्ट
जानकीको बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा

जानकी (बाँके) । जानकी गाउँपालिकाको वडा नम्बर २ स्थित बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा शुरु भएको छ । अब यहाँका गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका हुन् ।  

No description available.त्यसक्रममा बोल्दै अध्यक्ष खाँले भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको बताए । "गाउँघरमै भिडियो एक्सरे सेवा शुरु हुँदा यहाँका गर्भवती महिलाहरुलाई सजिलो हुने भएको छ, वडा नम्बर १ मा मात्र यो सेवा थियो, अब २ नम्बरमा पनि शुरु भएको छ," उनले भने- "स्थानीय सरकारको अनुभूति अब स्थानीयले गर्नेछन् ।"

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताए । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले गर्भवती महिलाहरुको सहज सेवाका लागि भिडियो एक्सरे सेवा शुरु गरिएको बताए । उनले अघिल्लो स्थानीय सरकारको पालामा वडा नम्बर १ मा र अहिले वडा नम्बर २ मा यो सेवा शुरु भएको बताए । मातृ मृत्युदर बढिरहेको अवस्थामा  स्थानीयहरुको आनीबानी र आर्थिक अवस्थाले नेपालगञ्जमा नजाने स्थिति रहँदै आएकोमा अब सबै गर्भवती महिलाले सहजरुपमा सेवा लिएर लाभान्वित हुने रानाले बताए । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रबाट उपलब्ध ९ लाख मूल्य बराबरको भिडियो एक्सरे जडान गरिएको उनले जानकारी दिए ।  

कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, सामाजिक विकास समितिका संयोजक रामआँचल धोबी लगायतले धारणा राखेका थिए । त्यसक्रममा वडा नम्वर ३ का अध्यक्ष राजकुमार कुर्मी, कार्यपालिका सदस्य राजेन्द्र सिंह, ४ का वडा सदस्य हवि पठान, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव शोहराव दर्जी लगायत स्वास्थ्य चौकीमा कार्यरत डाक्टर, नर्स र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP