नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम'का विषयमा सञ्चारकर्मीसंग अभिमुखीकरण
'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम'का विषयमा सञ्चारकर्मीसंग अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २९, २०७९ बागेश्वरी पोस्ट
'बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम'का विषयमा सञ्चारकर्मीसंग अभिमुखीकरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रमका विषयमा आज सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको छ ।

युरोपियन युनियन, युनिसेफ, युएन विमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा सञ्चालित यस कार्यक्रमको उद्देश्य र प्रभावकारी कार्यान्वयनबारे आज सञ्चारकर्मीहरुसंग अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा दुई दर्जन सञ्चारकर्मीहरुको उपस्थिति थियो । 

अभिमुखीकरण कार्यक्रममा मित्र समाजका टिम लिडर विनय दिल लामाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । बजेट योजना, कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिताले सार्वजनिक सेवाहरुमा पहुँच सुनिश्चित गराउन सकिने बताउँदै उनले यसले सामाजिक ऐक्यवद्धता र सुशासन प्रबद्र्धन गर्ने बताए ।

No description available.

यो कार्यक्रमका लागि नेपालगञ्जका ११ वटा वडा छनौट गरिएको छ । वडा नम्बर २, ६, ८, ९, ११, १४, १५, १६, २०, २१ र २२ यो कार्यक्रमका लागि छनौट भएको अनुप बर्मा जानकारी दिए । यस कार्यक्रममार्फत अपांगता भएका, सीमान्तकृत, महिला, बालिबालिका, जेष्ठ नागरिक, विपन्न बर्गलाई विशेष अभिमुखीकरण गरेर अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । 

कार्यक्रम अन्तर्गत वडा स्तरीय वाच ग्रुप अभिमुखीकरण, निर्माण र संस्थागत गर्ने, वडा स्तरीय महिला समूह छलफल, विपन्न बर्गहरुको छलफल, जेष्ठ नागरिक छलफल, सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि शिक्षा कार्यक्रम लगायतका क्रियाकलापहरु सञ्चालन गरिने मित्र समाजका टिम लिडर लामाले जानकारी दिए ।

सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम यही बर्षदेखि नेपालगञ्जसहित देशका पाँच वटा नगरपालिकामा सञ्चालित छ । 


प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP