नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा पुनःस्थापना हुने इलाका प्रशासन भवनको निरीक्षण
नरैनापुरमा पुनःस्थापना हुने इलाका प्रशासन भवनको निरीक्षण
RSG-2
माघ महिनाभित्रै स्थापना गर्ने तयारी छ–प्रजिअ खत्री
बागेश्वरी पोस्ट
सोमबार, माघ २, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरमा पुनःस्थापना हुने इलाका प्रशासन भवनको निरीक्षण

नरैनापुर (बाँके) । सशस्त्र द्वन्दका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्णा केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले आज निरीक्षण गरेको छ ।

लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मत सम्पन्न भएपछि कार्यालय स्थापना हुने बताउँदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य हुने बताइन् । 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रशासन कार्यालय नरैनापुर ४ मा संचालनका लागि ५ कोठे भवन भाडामा लिने भएपछि प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठोर लगायतको टोलीलाई बोलाएर भवनको निरीक्षण गराएको बताए । उनले भने-"संघीयताको मर्म र भावना अनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भएपनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको थियो अब इलाका प्रशासन स्थापना भएपछि जनतालाई ठूलो राहत मिलेछ ।" 

बाँकेका प्रमुख जिल्ला अकिकारी खत्रीले नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन गाउँपालिकाले व्यवस्था गरेकोले माघ महिनाभित्रै संचालनमा आउने बताए । भवनको रंगरोगन गर्न घरधनीलाई निर्देशन दिएको बताउँदै उनले भवनको काम सम्पन्न भए सेवा प्रवाह गरिने बताए ।

केही दिन अघि नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन पुनःस्थापनाको माग गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रमुख जिल्ला अधिकारी खत्रीलाई बुझाइएको थियो । इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिक लगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटर भन्दा बढी दूरी पार गरेर नेपालगञ्ज पुगने गर्छन् । 

मन्त्री नमुना, अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी खत्री, प्रहरी उपरीक्षक राठौर लगायतको टोलीले इलाका प्रशासनको भवनको निरीक्षण गरेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP