Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीका ४८ जना किसानलाई स्प्रे टंकी वितरण
जानकीका ४८ जना किसानलाई स्प्रे टंकी वितरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ८, २०७९ बागेश्वरी पोस्ट
जानकीका ४८ जना किसानलाई स्प्रे टंकी वितरण

जानकी (बाँके) । जानकीका किसानलाई स्प्रे टंकी वितरण गरिएको छ । वडा नम्बर ५ को कार्यालय बेलहरीले आज ४८ जना किसानलाई स्प्रे टंकी वितरण गरेको हो ।

कृषि कर्म गरिरहेका व्यक्तिहरुलाई विषादी छर्किन सहज होस् भन्ने उद्देश्यले १६ लिटर क्षमताका स्प्रे टंकी वितरण गरिएको वडा अध्यक्ष टिकानाथ यादवले बताए । गाउँपालिका अध्यक्ष छब्बन खाँ, गाउँपालिकाका प्रबक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष यादव, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, जिल्ला समन्वय समिति सदस्य जुल्फीकार मनिहार, गाउँ कार्यपालिका सदस्य कान्ति काँदु, सामाजिक शाखा संयोजक रामआँचल धोवी, गाउँपालिका अध्यक्षका स्वकीय सचिव शोहराव दर्जी लगायतले स्प्रे टंकी वितरण गरेका हुन् ।

No description available.

स्प्रे टंकी वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खाँले जानकीलाई कृषि हबका रुपमा विकास गर्न व्यवसायिक र आधुनिक कृषि प्रणालीलाई अबलम्बन गर्ने गरी अगाडि बढ्ने बताए । पालिकाका अन्य वडामा पनि स्प्रे टंकी वितरण गर्ने कार्यलाई निरन्तरता दिइने खाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकीलाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न ठोस कार्ययोजनाका साथ विशेष परियोजना सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

वडा नम्बर ५ का वडा अध्यक्ष यादव स्प्रे टंकीको सही सदुपयोग गर्न आग्रह गरे । स्प्रे टंकी पाएपछि किसानहरु हर्षित भएका छन् । स्प्रे टंकी पाएका एक जना किसान हमिद हलवाईले वडा कार्यालयले आफूहरुको सहजताका लागि स्प्रे टंकी प्रदान गरेको भन्दै खुसी व्यक्त गरे । उनले यसको सही सदुपयोग गर्ने बताए । 


प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP