नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मालपोत कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने ८ जना पक्राउ
मालपोत कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने ८ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १६, २०७९ बागेश्वरी पोस्ट
मालपोत कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने ८ जना पक्राउ

नेपालगन्ज । प्रहरीले  मालपोत कार्यालयबाट सेवाग्राहीलाई अनावश्यक तरिकाले दु:ख दिएको आरोपमा  ८ जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई अनावश्यक तवरले दु:ख  दिएको भन्दै प्रहरीले वीरगन्जको मालपोत कार्यालयमा दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको जनाएको छ ।

मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई त्यहाँको काम छिटो गराइदिने भन्दै  फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक  बार्गेनिङ गरेको गुनासो आए पश्चात् उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले  जानकारी दिएको छ ।

पक्राउ परेकाविरुद्ध प्रहरीले विभिन्न कसुरमा  थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP