prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • बिरामीलाई हिंस्रक व्यवहार गर्ने नेपाली नर्स अष्ट्रेलियामा पक्राउ
बिरामीलाई हिंस्रक व्यवहार गर्ने नेपाली नर्स अष्ट्रेलियामा पक्राउ
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, माघ १७, २०७९ बागेश्वरी पोस्ट
बिरामीलाई हिंस्रक व्यवहार गर्ने नेपाली नर्स अष्ट्रेलियामा पक्राउ

नेपालगन्ज । नेपालबाट वर्किङ भिसामा अष्ट्रेलिया पुगेर  काम गर्दै आएकी एक जना नेपाली नर्सलाई हिंस्रक व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

nepalgunj 081-082

अष्ट्रेलियाको एस्थिया हेल्थमा काम गर्दै आएकी नर्स अस्मिता पाण्डेले अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी एक जना वृद्ध अवस्थाकी बिरामीलाई कुटेको आरोपमा पक्राउ गरिएको हो ।

नर्स पाण्डेले ती बिरामीलाई कुटेपछि अर्कि नर्सले अस्पताल प्रशासनलाई खबर गरे पश्चात् उनलाई पक्राउ गरिएको नाइनन्युज सिड्नीले जनाएको छ ।

अस्पतालमा उपचाररत बिरामीमाथि हिंस्रक व्यवहारका कारण उनलाई जेल सजाय हुन सक्ने अनुमान गरिएको छ । नर्स  पाण्डेले  ९५ वर्षीया वृद्ध बिरामी जोन मुरेलाई थप्पड हानेर धकेलेको स्वीकार गरिसकेकी छिन् ।

नर्स पाण्डेले त्यहाँ राखिएका वृद्ध–वृद्धालाई निरन्तर हातपात गर्थिन् । एक–पटक वृद्धलाई सावरले हिर्काएको देखिएको थियो । पाण्डेले चिया कोठामा सहकर्मीहरू सामू आफूले अर्को एक वृद्धको अनुहारमा मुक्का हानेको भन्दै गर्वसाथ बताएकी थिइन् । गत वर्ष नै सहकर्मीहरूले उनका हिंसात्मक क्रियाकलापबारे प्रहरीमा रिपोर्ट गरेका थिए । त्यसपछि प्रहरीले थालेको अनुसन्धानमा उनले आफूमाथिका आरोपहरू स्विकार गरिन् र प्रहरीले हिरासतमा लियो ।

अहिले गर्भवती भएकी नर्स पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । उनीबाट पीडित बनेका अर्का बिरामीले प्रहरीमा रिपोर्ट गरिएको बताइएको छ ।

अब मार्च महिनामा अदालतमा हुने सुनुवाइमा नर्स पाण्डे जेल  जान सक्ने प्रबल सम्भावना रहेको छ । 


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP