prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बागेश्वरी मन्दिरमा आज दोस्रोपटक 'महाआरती'
बागेश्वरी मन्दिरमा आज दोस्रोपटक 'महाआरती'
RSG-2
अब प्रत्येक सोमबार साँझ 'महाआरती' गरिने
बागेश्वरी पोस्ट
सोमबार, माघ २३, २०७९ बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिरमा आज दोस्रोपटक 'महाआरती'

नेपालगञ्ज । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज दोस्रोपटक 'महाआरती' गरिएको छ । 

paribartan 1

नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभेल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सहकार्यमा 'महाआरती' गरिएको  हो । आजको 'महाआरती'मा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट र उनकी धर्मपत्नी रेखा विष्ट प्रमुख कर्ताका रुपमा थिए । सर्वसाधारणको उल्लेख्य उपस्थितिमा गरिएको 'महाआरती' उल्लासपूर्ण देखिएको थियो ।

May be an image of 7 people, people standing, fire and outdoors

नगर प्रमुख विष्टले बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार 'महाआरती' गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताए । उनले 'महाआरती'लाई नियमितरुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए । नाट्टा अध्यक्ष श्रीराम सिग्देलले 'महाआरती'लाई नियमित गर्न सरोकारवाला सबै पक्षको इमान्दार सहयोग रहने विश्वास व्यक्त गरे । उनले धार्मिक पर्यटन प्रवर्द्धनमा यसले ठूलो सहयोग पुग्ने बताए ।

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते 'महाआरती' गरिएको थियो । नेपालगञ्जमा आयोजित दोस्रो वेष्टर्न ट्राभल मार्टका बेला पहिलो 'महाआरती' गरिएको थियो । 

May be an image of 1 person, walking, standing, crowd and outdoorsMay be an image of 13 people, people standing, people sitting and outdoorsMay be an image of 7 people, people standing, people sitting and outdoorsMay be an image of 8 people, people standing, people sitting and outdoorsMay be an image of one or more people, people sitting, people standing and outdoors


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP