prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा 'स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला'
नेपालगञ्जमा 'स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २४, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला'

नेपालगञ्ज । नेपालगञ्जमा आज स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला सम्पन्न भएको छ । प्राकृतिक विपतको जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत गरिएको नक्सांकनको पृष्ठपोषण लिने गरी आयोजित कार्यशालामा सरोकारवाला निकाय, संघसंस्था एवम् स्थानीयहरुको सहभागिता थियो । 

paribartan 1

No description available.

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत कार्यशाला गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

कार्यशालामा नक्सांकनको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै तयार पारिएका नक्साका सम्बन्धमा उपस्थित सरोकारवालाहरुको पृष्ठपोषण लिइएको छ । विपतका बेला कम भन्दा कम क्षतीका लागि पूर्व तयारी स्वरुप सुपर प्रोजेक्टले जोखिम क्षेत्रको जिपिएसमार्फत नक्सांकन गरेको हो । कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपतबाट हुने क्षती न्यूनीकरणका लागि स्रोत नक्सांकन अति जरुरी रहेको भन्दै यसले विपतसंग जुध्न सहज हुने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले विपतसंग जुध्न आपसी सहकार्य र हातेमालो आवश्यक रहेको भन्दै पूर्व तयारीका लागि जोखिमयुक्त बस्तीहरुको सुक्ष्म तरिकाले अध्ययन गरेर नक्सांकन भएको बताए ।त्यसक्रममा उपस्थित सबैले तयार पारिएका नक्साहरुको अवलोकन गरेका थिए । कार्यशालामा युनिसेफका दीपक श्रेष्ठले कार्यशालाको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सुपर प्रोजेक्टका प्राविधिक अधिकृत नरेश निदालले प्रस्तुतिकरण गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले  विपत व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

No description available.

कार्यशालाबाट प्राप्त पृष्ठपोषणलाई समेटेर नक्सांकनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवाला निकाय र संघसंस्थालाई हस्तान्तरण गरिने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो.अयुव सिद्दिकी, ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ लगायत सरोकारवाला, स्थानीय उपस्थित थिए । 

No description available.No description available.


प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP