नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'टुर डे ठाकुरद्वारा' माघ २७ गते बागेश्वरी मन्दिरबाट
'टुर डे ठाकुरद्वारा' माघ २७ गते बागेश्वरी मन्दिरबाट
banijya office RSG-2
ठाकुरद्वारासम्म १०० किलोमिटरको साइकल यात्रा
बागेश्वरी पोस्ट
बुधबार, माघ २५, २०७९ बागेश्वरी पोस्ट
'टुर डे ठाकुरद्वारा' माघ २७ गते बागेश्वरी मन्दिरबाट

नेपालगन्ज । यही माघ २६, २७ र २८ गते टुर डे ठाकुरद्वाराको पाँचौ संस्करण हुँदैछ । आयोजक नेपालन्ज साइकिलिङ क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । २९ भारतीय यात्रीसहित करिब ३०० जना सहभागी हुने टुर डे ठाकुरद्वारामा ४२ महिला साइकल यात्री पनि रहनेछन् । 

नेपालगन्ज साइकिलिङ क्लबका अध्यक्ष सतिश निरौलाले माघ २६ गते नेपालगन्ज किड्स रेस पनि आयोजना गरिएको बताए । प्रतियोगितामा ३० जना बालबालिका सहभागी हुनेछन् । माघ २६ गते बाहिरबाट आएका पहुनाहरुलाई पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गराई यहाँका अन्य पर्यटकीय स्थलको अवलोकन गराउँदै नगर परिक्रमा गराइनेछ ।  माघ २७ गते विहान ८ बजे बागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात ठाकुरद्वाराको साइकल यात्रा प्रारम्भ गरिने र  त्यसै दिन साँझ साढे ५ बजे ठाकुरद्वारा पुगिने निरौलाले बताए । कार्यक्रमको सबै तयारी पूरा भएको उनले जानकारी दिए ।

साइकल यात्रा करिब १०० किलोमिटर हुनेछ । निरौलाका अनुसार टुर डे ठाकुरद्वारामा सहभागिता जनाउन विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह र चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्ग्वा शेर्पा आउँदैछन् । त्यस क्रममा साइकल यात्रीवीच वातावरण, प्रकृति र बन्यजन्तु संरक्षण सम्बन्धि छलफल गरिने बताइएको छ । यस्तै ठाकुरद्वारा मन्दिर परिसरमा विभिन्न पाँच प्रकारका विशेष विरुवाहरु रोपिने कार्यक्रम संयोजक प्रदिप सापकोटाले बताए ।  साइकल उत्सवमा अनुमानित कुल लागत खर्च करिव २० लाख लाग्ने आयोजकले बताएको छ । 

बाँके-बर्दियाको पर्या-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको टुर डे ठाकुरद्वाराले यस क्षेत्रमा भारतीय पर्यटको आगमनलाई उल्लेख्यरुपमा बढाएको साइकिलिङ क्लबका अध्यक्ष निरौलाले बताए । साइकलका माध्यमबाट पनि यहाँका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न सकिने सन्देशले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उनले बताए ।


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP