नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगर प्रहरीको एक्सनः जथाभावी फोहोर फाल्नेलाई जरिवाना 
कोहलपुर नगर प्रहरीको एक्सनः जथाभावी फोहोर फाल्नेलाई जरिवाना 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २६, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगर प्रहरीको एक्सनः जथाभावी फोहोर फाल्नेलाई जरिवाना 

कोहलपुर । कोहलपुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ ।

कोहलपुर नगरपालिका ११ स्थित रेडक्रस चोक पछाडि सडक छेउँमा फोहोर फाल्ने क्रममा नमस्ते मिटअप पसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । पोखरेलले  भे.५ प. ४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक छेउँमा फाल्दै गरेको अवस्थामा नगर प्रहरीको गस्ती टोलीले  पक्राउ गरेको थियो । पोखरेललाई फोहोर मैला तथा व्यवस्थापन ऐन २०६८ अनुसार ५ हजार जरिवाना गरिएको छ ।

कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरेको छ । त्यसका लागि नगर प्रहरीले गस्ती समेत गर्दै आएको छ । यसअघि कोहलपुर नगरपालिकाले जथाभावी फोहोर नफाल्न सूचना तथा माइकिङ नै गर्दै आएको थियो । तर, नगरपालिकाको आग्रहलाई अटेरी गरी सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।  कोहलपुर नगरपालिकाले नगर क्षेत्रलाई सफा तथा सुन्दर बनाउन  फोहोरमुक्त अभियान सुरु गरेको छ । नगर प्रहरीले यसअघि बसपार्क, पर्यटन बोर्ड कार्यालय, एनसिसिएन क्षेत्रको फोहोर आफैं सफाई गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP