नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ६, २०७९ बागेश्वरी पोस्ट
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सुरु गरेको छ । वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम आजदेखि सुरु भएको हो ।

No description available.

तालिमको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहले व्यानर वाचन गरेर शुभारम्भ गरेका हुन् । संयोजक सिंहले तालिमबाट विपदसंग जुध्न कसरी प्रतिकार्य योजनाहरु बनाउने, के कसरी कार्य गर्दा प्रत्येक वडामा प्रभावकारी लाभ दिन सकिन्छ र विपदबाट जोगाउन सकिन्छ भन्ने विषयहरुमा गहन छलफल हुने विश्वास ब्यक्त गरे  । सिंहले पालिकाको क्षेत्रभित्र धेरै उद्योग कलकारखानाहरु रहेको र त्यसबाट वातावरण विग्रिरहेको भन्दै ध्यान दिन जरुरी रहेको बताए । उनले वातावरणलाई प्रदुषणरहित बनाउन पालिकाका सम्पूर्ण जनप्रतिनिधि  र कर्मचारीहरु समेत लाग्नुपर्ने बताए ।

पालिकाका अध्यक्ष छब्बन खाँले विपदका क्षेत्रमा सुरु गरिएको काममा वडा नम्बर १ ले जस्तै अरु वडाले पनि त्यस्तै खालको तथ्यांक दिएको भए पालिकामा  विपदबाट हुने जोखिम न्यूनीकरण गर्न समस्या नआउने बताएका थिए । उनले भने- "सकेसम्म विपद नआएको राम्रो, कदाचित जब विपद आउँछ त्यतिवेला अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको जिम्मेवारी हुनुपर्छ ।" विपद आएको समयमा अनुगमन गरेर वास्तविक पीडितले राहत पाउनुपर्ने अध्यक्ष  खाँले बताए । विपदको समयमा कसैले पनि यो मेरो मान्छे, त्यो मेरो पार्टीको मान्छे भनेर तथ्यांक पेश नगर्न समेत अध्यक्ष खाँले सबै वडा अध्यक्ष र सदस्यहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, वडा नम्बर १ देखि ६ का वडा अध्यक्षहरु, सदस्यहरु, वडाका सचिव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वातावरण तथा विपद शाखाका प्रमुख राजेन्द्र वाजपेयीले गरेका थिए ।

No description available.


प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP