Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर व्यापार मेलामा प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्ष स्थापना
कोहलपुर व्यापार मेलामा प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्ष स्थापना
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ६, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर व्यापार मेलामा प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्ष स्थापना

कोहलपुर । कोहलपुरमा आयोजित व्यापार मेलामा प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

कोहलपुर नगर प्रहरीले इप्रका कोहलपुर र जिल्ला ट्राफिक कार्यालयसँगको सहकार्यमा प्रहरी सहायता कक्ष संचालनमा ल्याएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । मेलामा आउने नागरिकलाई सहज, सरल तथा सुरक्षित तरिकाले मेला अवलोकनमा सहायता पुर्‍याउने उद्देश्यले प्रहरी सहायता कक्ष संचालनमा ल्याइएको उनको भनाई छ ।

"मेला महोत्सवमा बालबालिका हराउने, चोरी तथा लुटपाट हुने, झैंझगडा हुने जोखिम बढी हुन्छ," नगर प्रहरी प्रमुख थापाले भने- "त्यस्तो समस्या नआवस् भन्ने हेतुले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर प्रहरी सहायता कक्ष संचालनमा ल्याइएको हो ।" त्यस्तै दमकल पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ ।

यस्तै कोहलपुर नगर स्वास्थ्य शाखाले पनि मेलामा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको छ । मेला अवलोकनका लागि आएका दर्शकहरुमा हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिए ।

No description available.

एम्बुलेन्ससहितको स्वास्थ्यकर्मीको टिमले प्राथमिक उपचार सेवा प्रबाह गर्नेछ । प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्ष संयुक्तरुपमा संचालनमा रहेको छ । स्टल नम्बर १ र २ मा रहेको प्रहरी सहायता कक्ष र स्वास्थ्य सहायता कक्षले अन्य जनहितमा जारी सन्देशको पर्चा, अडियो तथा भिडियो पनि  वितरण तथा प्रशारण गर्ने गरेको छ ।


प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP