Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिनियाँ टोलीद्वारा कलाकार सिंहको कला संग्रहालयको अवलोकन
चिनियाँ टोलीद्वारा कलाकार सिंहको कला संग्रहालयको अवलोकन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १५, २०७९ बागेश्वरी पोस्ट
चिनियाँ टोलीद्वारा कलाकार सिंहको कला संग्रहालयको अवलोकन

नेपालगञ्ज । चीनका प्रसिद्ध वुद्धिष्ट लामा (गुरु) मास्टर मिचु छेइङयुको टोलीले आज नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहको कला संग्रहालयको अवलोकन गरेको छ । सो टोली नेपाल चिन पारस्परिक सहयोग समाजको निम्तोमा शनिबार नेपालगञ्ज आएको हो । 

बुद्ध धर्मलाई कलाको माध्यमबाट  प्रस्तुत गर्दै आएका छेइङयुसँगै अनुयायी मिस वाङ्ग तथा मि. हाईहुङ्ग समेतले सिंह निवासमा अवस्थित संग्रहालयको अवलोकन गरेको हो । अमेरिका, युरोप, भारत लगायतका देशहरुमा बुद्ध धर्मको बारेमा प्रवचन दिइसकेका छेइङयूसहितको टोलीलाई कलाकार सिंहले माला र खादाले स्वागत गरेका थिए । टोलीले कलाकार सिंहद्वारा सिर्जित हस्तकला, चित्रकला, मूर्तिकलाका विभिन्न सिर्जनाहरुको रुचीपूर्वक अवलोकन गर्नुका साथै उच्च प्रशंसा गरेको थियो । 

यसअघि सो टोलीले बागेश्वरी मन्दिरस्थित हर्ष कृति महाविहार, न्यूरोडस्थित बौद्ध गुम्वा, कोहलपुर पिपरीको शान्ति तपोभूमी बौद्ध विहार आदिको अवलोकन गरेको थियो । टोलीमा नेपाल चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य एवं कलाकार सुन्दर गुरुङ, ईश्वर श्रेष्ठ, रामचन्द्र तिवारी, तामाङ धेदुङ बाँके अध्यक्ष सरोज तामाङ, पूर्व अध्यक्ष माइली लामा रहेका थिए ।


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP