prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिका–१४ मा बृहत् सरसफाई
कोहलपुर नगरपालिका–१४ मा बृहत् सरसफाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १९, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिका–१४ मा बृहत् सरसफाई

कोहलपुर (बाँके) । बाँकेको कोहलपुर नगरपालिका–१४ मा आज बृहत् सरसफाई गरिएको छ । कोहलपुर नगर प्रहरीको आयोजनामा वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाई गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्यक्ष सहभागितामा सरसफाई गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष नमबहादुर आले समेतले झाडु बोकेर सरसफाईमा खटिनुएका थिए । 

कोहलपुर नगरपालिकालाई सफा सुग्घर राख्ने अभियान अन्तर्गत सरसफाई अभियानलाई ब्यापक बनाउने प्रयासमा आफूहरु रहेको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुरलाई सरसफाई र हरित नगर बनाउने अभियानमा नगरपालिका लागेको पनि जानकारी गराए । नगर प्रमुख आचार्यले सरसफाई गर्ने जिम्मा केवल नगरपालिकाको मात्रै नभएर आम नगरबासीको समेत जिम्मेवारी र दायित्व भएको पनि बताए ।  

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आफ्नो घर वरपर तथा टोलको सरसफाई गर्नु नगरबासीको दायित्व भएको बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालले आफ्नै घर वरपर फोहोरका डंगुरहरु हुँदा पनि सरसफाई गर्न तर्फ अग्रसर नहुनु लाजमर्दो बिषय भएकाले सकेसम्म स्थानीय आफैँले यसको नेतृत्व लिएर आफ्नो टोल तथा बस्तीलाई सफा राख्न सुझाव दिए । 

कोहलपुर नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष नमबहादुर आलेले आफ्नो वडालाई सफा सुग्घर बनाउने अभियानमा आफुहरु जुटेको बताए । उनले वडाबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह गरे । नगरपालिकाले दुई महिना अघिदेखि नै सार्बजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै नगरपालिकाभित्र माइकिङ गर्दै आएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाको भनाई छ। पहिलो चरणमा नगर प्रहरीले आफैँ खटिएर फोहोर फाल्ने काम गर्दै आएको छ । त्यसमा नगरबासीलाई जथाभावी फोहोर नफाल्न सचेत बनाउने काम गरेको छ । 

अर्को पटक भने सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारबाही गर्ने रणनीति नगर प्रहरीले लिएको छ । त्यसको अभ्यास पनि नगर प्रहरीले गर्न सुरु गरिसकेको छ । नगर प्रहरीले सार्वजनिक स्थानमा जथाभावी फोहोर फालेको पाइए ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने गरि कारबाही अभियान सुरु गरेको हो । घरभित्रबाट निस्कने फोहोरलाई पनि कुहिने र नकुहिने गरि छुट्याएर राख्न र नगरपालिकाबाट आउने गाडीमा बिसर्जन गर्न सुझाव नगर प्रहरी प्रमुख थापाको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP