नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सरसफाईका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका बीचमा बैठक
सरसफाईका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका बीचमा बैठक
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १९, २०७९ बागेश्वरी पोस्ट
सरसफाईका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका बीचमा बैठक

नेपालगञ्ज । नेपालगञ्जमा आज परियोजना प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र गेरुवा ग्रामीण जागरण संघ तथा एसएनभीको सहयोगमा गरिएको परियोजना प्रगति समिक्षा बैठकमा उपमहानगरपालिकाभित्र सरसफाईका क्षेत्रमा काम गरिरहेका विभिन्न गैरसरकारी संघसंस्थाहरुबीचमा आपसी परिचय संगसंगै आफूहरुले गरेका काम र प्रगति तथा चुनौति र समस्याबारे विफ्रिंग गरेका थिए । आगामी दिनमा सरसफाईका क्षेत्रमा थप कसिलो सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले नगरको सरसफाईलाई प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा कुनै कसर बाँकी नराखेको बताउँदै विभिन्न संघसंस्थासंग सहकार्य गरेर काम गरिरहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाको एकल प्रयासमा मात्रै सबै काम सम्भव नहुने भन्दै सबैको सहकार्यमा जोड दिए । समिति संयोजक सिंहले सरसफाईका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाले कुनै कम्प्रमाइज नगरेर विभिन्न संघसंस्थासंगको सहकार्य मोडेलमा अघि बढेको बताए ।

त्यसक्रममा बी-ग्रुपले सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका बारेमा परियोजना संयोजक इन्द्रजित सुनारले प्रस्तुतिकरण गरेका थिए । त्यस्तै गेरुवा र एसएनभीले सञ्चालन गरेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनाका बारेमा परियोजना संयोजक गफ्फार अली बेहना शेषले विफ्रिंग गरेका थिए । बैठकमा वातावरण तथा विपत समिति सदस्यहरु, सरसफाईका क्षेत्रमा काम गरिरहेका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । 

No description available.


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP