prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा पत्रकार महासंघ र प्रेस युनियनको होली मिलन
बाँकेमा पत्रकार महासंघ र प्रेस युनियनको होली मिलन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २२, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा पत्रकार महासंघ र प्रेस युनियनको होली मिलन

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले आज होली मिलन कार्यक्रम गरेका छन् । महासंघ र युनियनले आ-आफ्नो कार्यालय प्राङ्गणमा होली मिलन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाँकेले गरेको होली मिलन कार्यक्रम अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष चौलागाई, सचिव जयसिंह केसी, शाखा अध्यक्ष भण्डारी, पूर्व जिल्ला अध्यक्षद्वय झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, प्रेस चौतारीका विष्णु बेलबासे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, समाजवादी प्रेस संगठन अध्यक्ष लोकनाथ शर्मा, थारु पत्रकार संघकी पूर्व अध्यक्ष विमला चौधरी लगायते शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए । 

यस्तै युनियनले गरेको होली मिलन कार्यक्रम अध्यक्ष अर्जुन ओलीको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, पत्रकार महासंघ लुम्बिनी  प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बर्दिया शाखाका पूर्ब अध्यक्ष एवम् युनियनका नेता श्रीराम सिग्देल, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, प्रेस युनियन र पत्रकार महासंघका कार्यसमिति सदस्यहरु, अन्य सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए । 

May be an image of 11 people, people standing and outdoorsMay be an image of 9 people, people standing and outdoorsMay be an image of 8 people and people standingMay be an image of 14 people, people standing and outdoorsMay be an image of 5 people, people sitting, people standing, motorcycle and roadMay be an image of 2 people, people standing and outdoorsMay be an image of 4 people, people standing and outdoorsMay be an image of 13 people, people standing and outdoorsMay be an image of 7 people, people standing, people sitting, indoor and text that says 'फागु पूर्णिमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम बेणाल गर महासंघ बांके शाखा'May be an image of 6 people and people sittingMay be an image of 7 people, people standing, people sitting and text that says 'फागु पूर्णिमा (होली)को शुभकामना आदानप्रदान कार्यक्रम नेपाल पत्र T महासंघ बाँके शाखा'May be an image of 6 people, people sitting, people standing and text that says 'फागु पूर्णिमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम नेपाल पत्रकम पहासंघ बंके शाखा'


प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP