नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरका १५ जना व्यवसायी तथा उद्यमी महिलालाई सम्मान 
कोहलपुरका १५ जना व्यवसायी तथा उद्यमी महिलालाई सम्मान 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २२, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरका १५ जना व्यवसायी तथा उद्यमी महिलालाई सम्मान 

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा व्यवसायी तथा उद्यमी महिलालाई सम्मान गरेको छ ।  

कोहलपुर नगरपालिका महिला बालबालिका तथा बालकल्याण उपशाखा मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा १५ जनालाई सम्मानित गरिएको हो । सबै वडाबाट एक/एक जना व्यवसायीलाई सम्मान गरिएको बालबालिका तथा समाज कल्याण उपशाखाकी महिला विकास निरीक्षक घटना शाहले जानकारी दिइन् । 

No description available.

सम्मानित हुनेहरुमा वडा नम्बर १ बाट बिनिता बसन्ती तिरुवा, २ बाट बिनिता बिक, वडा नम्बर ४ बाट तुल्सी कुमारी कामी, ६ बाट हरिमाया वाग्ले, वडा नम्बर ७ बाट भिसरानी थारु, वडा नम्बर ९ बाट गीता कुमारी मल्ल चन्द, १० बाट धनसरी खत्री, ११ बाट जयारुपा चौलागाईं, वडा नम्बर १२ बाट पानसरा कामी, वडा नम्बर १३ बाट सरिता पुन मगर, वडा नम्बर १४ बाट सिर्जना थापा मगर र वडा नम्बर १५ बाट कलारानी थारु रहेका छन् ।  वडा नम्बर ३, ५ र ८ का व्यवसायी तथा उद्यमी महिलालाई भने पछि सम्मानित गरिने भएको छ । ती वडाले व्यवसायी तथा उद्यमी महिला सिफारिस नगरेका कारण आज सम्मानित गर्न नसकिएको हो ।

अपाङ्ता, एकल तथा जेष्ठ नागरिक भएपनि उनीहरुले ब्यबसायका माध्यमबाट जिबिकोपार्जन गर्दै आएका छन् । जिल्ला समन्वय समितिकी उपसंयोजक सीता कार्की, कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्य अनिता बुढा, भुपबहादुर दर्जी, पबित्रा कुमारी थारु, वडा नम्बर १ का वडा अध्यक्ष बद्री जैसी लगायतले उनीहरुलाई सम्मान गरका हुन् । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उपसंयोजक सीता कार्कीले महिलाहरु ब्यबसायतर्फ उन्मुख हुँदै जानु सकारात्मक भएको बताइन् । उनले व्यवसायी तथा उद्यमी महिलालाई सम्मान गर्ने संस्कारले अरु महिलालाई पनि व्यवसायमा लाग्न प्रेरित गर्ने बताइन् ।

यस्तै नगर उपप्रमुख सुवेदीले महिला दिवसलाई कोहलपुर नगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर मनाइरहेको बताइन् । उनले महिलाहरु सशक्त हुने हो भने हिंसा न्यूनीकरणमा बल पुग्ने पनि बताइन् । महिलाहरु सशक्त हुनका लागि सबैभन्दा पहिला आत्मनिर्भर हुन जरुरी रहेको उनको भनाई छ । उनले त्यसका लागि कोहलपुर नगरपालिकाले सीपमूलक तालिमहरु दिने काम गर्दै आएको पनि सबैलाई जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकाल, सामाजिक विकास समितिका संयोजक ईश्वरी बिक लगायतले पनि बोलेका थिए । 

No description available.


प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP