नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास
नेपालगञ्ज-१२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २३, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवन बन्ने भएको छ । भवनको आज शिलान्यास गरिएको छ । पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल र वडा नम्बर १२ को जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास गरेका हुन् । 

No description available.

भवन वडा नम्बर १२ स्थित मरघटियामा बन्न लागेको हो । चालू आर्थिक बर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटमा भवन निर्माण गर्न लागिएको बज्राचार्यले जानकारी दिए । निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालले उपलब्ध गराएको उक्त बजेटमा भवन बन्न लागेको हो । वडा अध्यक्ष बज्राचार्यले वडाका ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि भेटघाट गर्ने थलोका रुपमा भवन बनाउन लागिएको बताए । उनका अनुसार हाल वडा नम्बर १२ मा करिब ६०० जना जेष्ठ नागरिक छन् ।

"जेष्ठ नागरिकका लागि भेटघाट गर्न निश्चित स्थान रहोस्, जीवनको उत्तरार्धमा समूहमा बसेर रमाइलो गर्ने, योगा गर्ने, भजनकिर्तन, दुःखसुखका कुरा गर्न सक्ने वातावरण बनोस् भन्ने उद्देश्यले भवन बनाउँदैछु, उनले भने । बज्राचार्यले उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको बताए । "जसको लागि भवन हो, उसले बनाउनुपर्दछ भन्ने मान्यताका साथ जेष्ठ नागरिक क्लबलाई नै उपभोक्ता समितिको जिम्मेवारी दिएका छौं, उनले भने ।   

No description available.


प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP