नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा मनाइयो ११३औं अन्तर्राष्ट्रिय नारी दिवस
जानकी गाउँपालिकामा मनाइयो ११३औं अन्तर्राष्ट्रिय नारी दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २४, २०७९ बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा मनाइयो ११३औं अन्तर्राष्ट्रिय नारी दिवस

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिकाले पनि आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । "लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार" भन्ने मूल नाराका साथ ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।

No description available.

कार्यक्रमको अध्यक्षता गरेकी पालिकाकी उपाध्यक्ष रामप्यारी यादवले नारीमाथि पहिलेदेखि नै विभेद हुँदै आएको भन्दै आफू पनि थुप्रै विभेदहरु भोगेर यो ठाउँसम्म आइपुगेको बताइन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, "२०७४ मा जब निर्वाचन लडेँ त्यसपछि मात्रै बाहिर निक्लिन पाएकी हुँ, हाम्रो समुदायमा त महिलालाई अझ बढी विभेद गरिन्छ ।" उनले नारी पुरुष समान भनिएपनि जताजतै विभेद र हिंसा व्यापक रहेको चर्चा गरिन् । आफ्नै गाउँपालिकामा समेत आफूले विभेद भोगेको र देखेको उनको भनाई छ । कागजमा र भनाईमा मात्र समानताको कुरा गरेर नहुने भन्दै उनले व्यवहारमै परिवर्तन देखिनुपर्नेमा जोड दिइन् ।

No description available.

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरु, पालिकाका कर्मचरीहरु र महिलाहरुको उपस्थिति रहेको थियो । १ देखि ६ नम्वर वडाका महिलाहरुले र्याली समेत निकालेका थिए  । महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले पनि धारणा राखेकी थिइन् । कार्यक्रम अघि 'नारी हुन्छ त परिवार हुन्छ सुन्दर जीवनको आधार हुन्छ', 'हिंसा सहनु पाप हो', 'बालबालिकालाई गरौं मान यसले बढ्छ देशको शान' जस्ता प्लेकार्डसहित र्याली निकालिएको थियो । 

No description available.

जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा मिलाप संस्था, त्रिवेणी विकास समाज, नारी एकता महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड र अन्तर्राष्ट्रिय नेपाल फेलोसिपले समन्वय गरेका थिए ।

 


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP