prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ता नै सचेत हुनुपर्नेमा जोड
उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ता नै सचेत हुनुपर्नेमा जोड
RSG-2
'उपभोक्तामा सचेततासंगै नियमनकारी निकायको पनि भूमिका आवश्यक'
बागेश्वरी पोस्ट
बुधबार, चैत १, २०७९ बागेश्वरी पोस्ट
उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ता नै सचेत हुनुपर्नेमा जोड

नेपालगञ्ज । उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ताहरु नै सचेत हुनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्जमा आज विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित उपभोक्ता हित संरक्षणका सवालमा सरोकारवाला पक्षहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उपभोक्ताहरुमा सचेतता संगसंगै नियमनकारी निकायले पनि आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्नेमा जोड दिएका हुन् ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपभोक्ताहरुको हित संरक्षणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । प्रभावकारी बजार अनुगमनका लागि प्रशासन गम्भीर रहेको बताउँदै उनले उपभोक्ता हित संरक्षणका लागि व्यवसायिक सुशासन, नियमन र उपभोक्ता सचेतना जरुरी रहेको उल्लेख गरे ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उपभोक्ता हित संरक्षणका सवालमा आफूहरु संवेदनशील रहेको बताउँदै स्वयम् उपभोक्ता पनि सजग भएर उपभोग्य बस्तुहरुको खरिद गर्नुपर्नेमा जोड दिए । उनले उपभोक्ता हितलाई केन्द्रविन्दुमा राखेर व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिए । नगर उपप्रमुख कमरुद्दिन राईले उपभोक्ता हित संरक्षण नेपालगञ्ज उपमहानगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दैै नियमित बजार अनुगमनमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख विरबहादुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाको राजश्व संकलनको अवस्था, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अमित भुषण सुमनले खाद्य गुणस्तर सम्बन्धमा र बाणिज्य आपूर्ति कार्यालयका देवीलाल चौलागाईले उपभोक्ता हित र व्यवसायिक मर्यादा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका पंजीकरण तथा सहकारी शाखा प्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण रानाले सहजीकरण गरेको कार्यक्रममा नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तब, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारु, सरकारी नियामक निकायका प्रमुख एवम् प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, व्यवसायी लगायतको उपस्थिति थियो । 

No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP