नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपाङ्गताका सवाललाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता
अपाङ्गताका सवाललाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १३, २०७९ बागेश्वरी पोस्ट
अपाङ्गताका सवाललाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता

कोहलपुर । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिने कोहलपुरका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । सिविएम ग्लोबलको सहयोग तथा अपाङ्गता सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपाल बाँकेको आयोजनामा समावेशी समुदाय परियोजना अन्तर्गत पालिकाका जनप्रतिनिधिलाई समुदायमा आधारित समावेशी समुदाय विकास सम्वन्धि दुई दिने तालिममा सहभागी जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिएर उनीहरुको दैनिक र जिविकोपार्जनमा पनि सहजता ल्याउने प्रतिबद्धता जनाएका हुन् । 

कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी विकको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा वडा तहबाट कामहरु भइरहे पनि अझै त्यसलाई प्रभावकारी बनाएर लैजानु पर्ने आवश्यकता समेत औल्याएका थिए । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिने सवालमा घर परिवार, समाज र राज्य अझै पनि संवेदनशील हुन सकेको देखिँदैन । अपाङ्गता भएका व्यक्तिहरुले के नै गर्न सक्छन् र ? भन्ने मान्यतालाई जनप्रतिनिधिले पनि चिर्न जरुरी रहेको डेक नेपालका कार्यक्रम संयोजक जीवन गिरीले बताए । 

कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष बद्री जैशी, २ का वडा अध्यक्ष हरिसिंह कठायत, ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ६ का श्रीकृष्ण थारु, ७ का ठक्का थारु, ८ का लालबहादुर राना, ९ का ओपेन्द्रनाथ योगी, १० का गौरा भट्टराई, १२ का वीरेन्द्र कुमार शाह र १३ का डम्वर खड्का लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP